Shittalpati
माला ओइलाएर जाला तर मन ओइलाउन दिन्न: मन्त्री राना
माला ओइलाएर जाला तर मन ओइलाउन दिन्न: मन्त्री राना लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले फूलको माला ओइल्याए पनि युवाहरुको मन ओइलाउन नदिने बताएका छन् ।
गुल्मीका हरित स्वयंसेवकहरूलाई पोशाक
गुल्मीका हरित स्वयंसेवकहरूलाई पोशाक जिल्लामा हरित स्वयंमसेवकहरूलाई पोशाक वितरण गरिएको छ । ८३ जना हरित स्वयंसेवकहरूलाई पोशाक वितरण गरिएको छ ।
पाल्पामा ८ नयाँ संक्रमित थपिए
पाल्पामा ८ नयाँ संक्रमित थपिए
नेपाल तरुण दल गुल्मीले पनि मनायो स्थापना दिवस
नेपाल तरुण दल गुल्मीले पनि मनायो स्थापना दिवस नेपाल तरुण दल गुल्मीले स्थापना दिवस मनाइएको छ । नेपाल तरुण दलले बुधबार एक कार्यक्रमका बिच ६८ औं स्थापना दिवस मनाएको हो ।
नेपाल तरुण दल पाल्पाले मनायो ६८ औं स्थापना दिवस
नेपाल तरुण दल पाल्पाले मनायो ६८ औं स्थापना दिवस नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आफ्नो ६८ औं स्थापना दिवस मनाएको छ । बुधबार तरुण दलले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
पाल्पाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन
पाल्पाका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन नेकपा एमाले पाल्पाले १० वटै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । कार्तिक ९ गते भएको प्रथमपालिका अधिवेशनबाट पाल्पाका १० वटै स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको हो ।
शैक्षिक सामग्री वितरण
शैक्षिक सामग्री वितरण गुल्मीको मदाने गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ३ सय ४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
पढाइप्रति बालबालिकाको रूचिमा कमी
पढाइप्रति बालबालिकाको रूचिमा कमी कोरोना संक्रमणको उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेनन् । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठन–पाठन गर्न बाध्य हुनुपर्‍यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे ।
एमाले पाल्पाको ७९ वडामा सर्वसम्मत नेतृत्व
एमाले पाल्पाको ७९ वडामा सर्वसम्मत नेतृत्व प्रमुख प्रतिपक्ष दल एमालेले पाल्पाका वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । उसले जिल्लाका ७९ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
‘विकास र समृद्धिका लागि एमाले’
‘विकास र समृद्धिका लागि एमाले’ नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए ।
‘हेफर आधारशिला’ तालिम
‘हेफर आधारशिला’ तालिम जिल्लाको माथागढी गाउँपालिकाकले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको छ ।
युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ जिल्लाको रामपुर नगरपालिका –५ का ३४ वर्षीय युवा लक्ष्मण मल्ल माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । गत शनिबार रामपुर– १ फर्केचौरमा भएको सांस्कृतिक कार्यक्रममा मल्ल माथि अभद्र व्यवहार गर्नेे तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
Weather Update