Shittalpati
कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने
कार्तिक २८ गतेलाई काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, महाधिवेशनका विषयमा छलफल हुने नेपाली काँग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यह?को उपस्थिति रहने पौडेलले जानकारी दिए ।
गुल्मीमा बाघको आक्रमणबाट बाख्रा मरे
गुल्मीमा बाघको आक्रमणबाट बाख्रा मरे जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा मध्ये ८ वटा बाख्रालाई बाघले आक्रमण गरेको छ ।
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत !
उत्कृष्टकार्य गर्ने कुकुर पुरस्कृत ! नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ ।
गुल्मीमा चराउन लगेका बाख्रा हराए !
गुल्मीमा चराउन लगेका बाख्रा हराए ! जिल्लाको मालिका गाउँपालिकामा चराउन लगेका बाख्रा हराएका छन् । मालिका गाउँपालिका– ५ छापहिलेमा रहेको छापहिले व्यवसायिक बाख्रा पालन फर्मका ८ वटा बाख्रा सोमबार दिउँसो हराएको फर्मका सञ्चालक नर बहादुर महताराले बताए ।
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु
साथीसँगै बंगुर फार्ममा गएका माथागढीका एक युवकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका ४ झडेवाका एक युवकको मृत्यु भएको छ । साथीसँगै बंगुर फार्ममा गएका झडेवाका २१ वर्षीय जयबहादुर रानाको मृत्यु भएको हो ।
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम जिल्लाको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिएको हो ।
गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश
गुल्मीको ठूलो लुम्पेकमा दर्जानौ व्यक्ति काँग्रेस प्रवेश जिल्लाको सत्यवती गाउँपालिका –३ ठूलो लुम्पेक गस्कोटमा दर्जानौ व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी तीन दर्जान व्यक्तिहरु काँग्रेस प्रवेश गरेका हुन् ।
जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर
जीर्ण भवनबाट सेवा दिँदै इलाका प्रहरी कार्यालय रामपुर इलाका प्रहरी कार्यालय रामपुरको भवन जीर्ण बनेको छ । जीर्ण भवनका बाबजुद पनि प्रहरीले सेवा दिइरहेको छ । यहाँ रहेका तीन भवनमध्ये दुईवटा पुरानो भवन जीर्ण छ भने एकवटा नयाँ भवन छ ।
केपी ओली इतिहासकै कन्जुस : नेता भण्डारी
केपी ओली इतिहासकै कन्जुस : नेता भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले केपी ओली इतिहासकै कन्जुस नेता भएको आरोप लगाएका छन् ।
बाग्मती प्रदेश र पाल्पाका जनप्रतिनिधी बिच छलफल
बाग्मती प्रदेश र पाल्पाका जनप्रतिनिधी बिच छलफल बाग्मती प्रदेशका स्थानीय सरकारका जनप्रतिनिधी र पाल्पा बगनासकाली गाउँपालिकाका जनप्रतिनिधी बिच सिकाई उपलब्धी नमुना कामहरुको आदान–प्रदान भएको छ ।
पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै
पाल्पाका महिला घाँस खेतीबाट मनग्य आम्दानी गर्दै पाल्पाको तानसेन नगरपालिकाका महिला पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि उनीहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन् ।
Weather Update