कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
शुक्रबार, भदौ १३, २०८२
सामुदायिक वनः ग्रामीण विकासका आधार
बिहीबार, भदौ १२, २०८२
जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ ।
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै
बिहीबार, भदौ १२, २०८२
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । तिजको व्रत बसेका महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड
बिहीबार, भदौ १२, २०८२
विपद् तथा जोखिमका समयमा पनि यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रभावकारीता तथा निरन्तरता हुनुपर्नेमा सरोकारवाला पक्षहरुले जोड दिएका छन् । विश्व मानवतावादी दिवस २०२५ को अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पाले तानसेनमा गरेको अन्तरक्रिया कायक्रममा विपद् र आपतकालीन अवस्थामासमेत यौन तथा प्रजनन् स्वास्थ्य सेवाको लागि पुर्व तयारीको रुपमा सरोकारवाला निकायको...
रोपो कुहिन थालेपछि किसान चिन्तित
बिहीबार, भदौ १२, २०८२
यहाँको काठेखोला गाउँपालिका–१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रुपमा कुहिएको छ। गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो। थप नकुहियोस् भनेर औषधि छर्किए तर कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन लागेको उनको भनाइ छ ।
विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त सङ्कलन
मंगलबार, भदौ १०, २०८२
विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त सङ्कलन गरेको छ ।
उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै वडा कार्यालय
मंगलबार, भदौ १०, २०८२
बर्दघाट सुस्तापश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको ४ नं वडा कार्यालयले स्नातक तह अध्ययन गर्ने ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ
तानसेनमा रक्तदान कार्यक्रम, २० युनिट रगत संकलन
सोमबार, भदौ ९, २०८२
विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व प्रमुख राजयोगिनी डा . दादी प्रकाशमणीजीको १८ औं पुण्य स्मृतिको अवसरमा सोमबार पाल्पाको तानसेनमा रक्तदान कार्यक्रम गरिएको छ ।
पाल्पा टेक्निकल इन्स्टिच्यूटको वार्षिक उत्सव तथा दीक्षान्त समारोह , ३९ विद्यार्थी भए दिक्षित
सोमबार, भदौ ९, २०८२
जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले ३० औं वार्षिक उत्सव तथा प्रथम दीक्षान्त समारोह मनाएको छ ।
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय
सोमबार, भदौ ९, २०८२
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले १२ निर्णय गरेको छ ।
अकबरेबाटै लाखौँ आम्दानी
सोमबार, भदौ ९, २०८२
रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट रु पाँच लाख बढी आम्दानी गर्ने योजनामा छन ।


