जनतालाई सहजरुपमा सूचना देऊ
शुक्रबार, भदौ ८, २०८०
मिडिया सम्मेलन : प्रतिवद्धता कार्यान्वयनसँगै निरन्तरता देऊ
बिहीबार, भदौ ७, २०८०
सञ्चार माध्यमहरुको समस्या पहिचान, समाधानका उपाय, संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भन्दै बुटवलमा मिडिया सम्मेलन गरियो ।
ठूला माछा देखाएर सानाको शिकार
बुधबार, भदौ ६, २०८०
पूर्वप्रधानमन्त्रीहरु समाजवादीका नेता माधवकुमार नेपाल, डा.बावुराम भट्टराईलाई सीआइवीले लिएको वयानलाई मुलुक र संसारभर नेपालको बारेमा जान्न र बुझ्न खोज्नेहरुले अहिले विभिन्न कोणबाट व्याख्या गरिएको अवस्था छ ।
जनताका मुद्दा ओझेलमा नपार
मंगलबार, भदौ ५, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउनको १० गतेदेखि संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध पार्दै आएको छ । संसद् सुचारु गर्न सत्तापक्ष अग्रसर हुनुपर्ने हो तर त्यो देखिँदैन । एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेको एक क्विन्टल सुन प्रकरणका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध पार्दै...
संसदलाई प्रतिशोध पोख्ने थलो कहिलेसम्म बनाउने ?
सोमबार, भदौ ४, २०८०
विगत केहि महिना अगाडि देखि देशको जिम्मेवार राजनीतिक दल नेकपा ऐमालेले विभिन्न बहाना र विषयलाई लिएर संसद नियमित सञ्चालन गर्ने प्रक्रियामा अवरोध सिर्जना गरि रहेको देखिन्छ भने अर्को तर्फ सत्ता पक्ष यसको अन्त्यका लागि मौन देखिन्छ ।
नाग पञ्चमी र शास्त्रीय परम्परा
सोमबार, भदौ ४, २०८०
हिन्दु धर्मशास्त्र अनुसार आज नाग पञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा ढोकामाथि वा ढोकाको दायाँ–बायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ । ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक,...
नहोस् नागरिकको स्वास्थ्यमा खेलवाड
आइतबार, भदौ ३, २०८०
प्रायः बाहिरबाट आउने सबै तरकारी विषादी हुने गरेको छ । यस्तो तरकारीको सेवन स्वास्थ्यका लागि हानिकारक हो भन्ने जानकारी छ तर, बाध्यताले यसको प्रयोग गर्नु परेको छ । भारतबाट आयात हुने तरकारीमा अत्याधिक मात्रमा विषादी हुने गरेको छ । सरकारी तवरबाट यसको कडाइका साथ परीक्षण हुन नसक्नु दुखद् हो ।
१२ कक्षाको नतिजाले दिएको सन्देश
शनिबार, भदौ २, २०८०
मंगलबार कक्षा १२ को परीक्षाफल प्रकाशित भएको थियो । वैशाख २६ गतेबाट जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा झण्डै तीन महिनापछि आएको छ । परीक्षामा नियमिततर्फ झण्डै ३ लाख ७३ हजार र आंशिकतर्फ करिब ६१ हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
संघीयताप्रति वितृष्णा
शुक्रबार, भदौ १, २०८०
पछिल्लो समय राजनीतिक दल र सरकारका गतिविधिबाट जनता आजित भएका छन् । न सरकार जनताप्रति संवेदनशिल बनेको छ त नत राजनीतिक दलहरु नै । आ–आफ्ना स्वार्थका लागि उनीहरु एक आपसमा लडिरहेका छन् । जसको मारमा आम नागरिक पर्ने गरेका छन् ।
मोबाइलले बिगारेको हाम्रो समाज
बिहीबार, साउन ३२, २०८०
आज भोलि चौपारी, पाटी, पौवामा बसेर दुःख–सुःख का विषयमा साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरु बिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । व्यक्ति–व्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको अनुभुति गर्न सकिन्छ । अच्चम लाग्यो होला यी भनाईहरु सुन्दा । अच्चम मान्नुपर्ने कुनै कारण पनि देखिदैन् । हो आजभोली...
पूर्वाधार निर्माण गर्दा ध्यान देऊ
बिहीबार, साउन ३२, २०८०
गत वर्षझैं यस वर्ष पनि वर्षायामको सुरुवातसँगै सानादेखि ठूला पहिरोहरू जाने क्रम जारी छ । पछिल्लो समय हेर्ने हो भने जति पनि बाढी पहिरोका घटनाहरू भएका छन् । ती सबै सधैं जस्तै भारी वर्षालाई र भिरालो जमिनलाई मात्रै दोषारोपण गर्ने खालका देखिंदैनन् ।
लोकतन्त्र खतरामा
बुधबार, साउन ३१, २०८०
सरकार फेरिए पछिका नयाँ तरङ्गहरु बेला–बेलामा आउने गर्छन् । यो पटक पनि प्रचण्ड प्रधानमन्त्री भएपछि उतार चढाव भइरहेका छन् । कहिले सुनकाण्ड त कहिले जग्गाकाण्डका कारण विभिन्न खालका विविध शैलीमा राजनैतिक व्यक्तित्वहरु प्रति उनीहरुका खराब क्रियाकलापको राज्य र जनस्तरबाट भण्डाफोर हुँदै गएको अवस्था छ, अहिले ।
पर्यटन उठाउन ध्यान देऊ
मंगलबार, साउन ३०, २०८०
मुलुकको आर्थिक मेरुदण्डका रुपमा पर्यटन व्यवसायीलाई लिने गरिन्छ, तर हिजोआज त्यहि व्यवसायी अत्यन्त कमजोर बनेको छ । कोरोना महामारीका बेलादेखि सुस्ताएको पर्यटन व्यवसायी अहिले केही उठे जस्तो गरे पनि खासै गति लिन सकिरहेको छैन । सरकारी तवरबाट समेत पर्यटन व्यवसायीलाई माथि उकास्ने काम हुन सकेको छैन ।