स्वदेशमै रोजगारका अवसर सिर्जना गरौं
आइतबार, पुस २२, २०८०

विद्युत क्षेत्रमा देखिएको आस
शनिबार, पुस २१, २०८०
नेपाल र भारतबीच दीघर्कालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत निर्यातको ढोका खुलेको छ । बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा सम्झौता भए बमोजिम आपसी हित हुने गरी दुई देशबीच दीर्घकालीन विद्युत व्यापारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । सरकारी र निजी दुवै...

छानविन प्रभावित नबनोस्
शुक्रबार, पुस २०, २०८०
बालकुमारीमा भएको घटनाको छानबिन गर्नका लागि मन्त्रिपरिषद्को बैंठकले उच्चस्तरीय छानविन समिति गठन गरेको छ । पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखलाई सदस्य बनाइएको छ ।

पत्रकार महासंघ पाल्पा र पाल्पाली पत्रकारिता
बिहीबार, पुस १९, २०८०
नेपाल पत्रकार महासंघ (स्थापनाकालमा नेपाल पत्रकार संघ) को स्थापना कृष्णप्रसाद भट्टराईको नेतृत्वमा वि.सं.२०१२ (चैत १६ गते) भएको थियो भने पाल्पा शाखाको स्थापना मेघराज शर्माको नेतृत्वमा वि.सं. २०४९ (पुस १९ गते) भएको हो ।

राष्ट्रिय सभाको मर्यादा ख्याल गरौं
बिहीबार, पुस १९, २०८०
राष्ट्रियसभा भनेको संसदीय व्यवस्थाको गहना हो । तल्लो सदन व्यवस्थापकीय कामका साथै सरकार गठन र उसमाथि ‘चेक एण्ड ब्यालेन्स’ गर्ने भूमिकामा हुन्छ भने राष्ट्रियसभाले चाहिँ प्रतिनिधिसभामा छुटेका वर्ग, समुदाय र प्रतिभाहरुलाई राष्ट्र निर्माणमा समेट्ने लक्ष लिएको हुन्छ ।

लोककल्याणकारी राज्य खोई ?
बुधबार, पुस १८, २०८०
कोरियाको पानी जहाज निर्माण कम्पनीमा श्रम गर्नका लागि जान खोजेका नेपाली युवाहरुको भाषा परीक्षामा अनियमितता भएको भन्ने गुनासालाई लिएर प्रर्दशन गर्ने क्रममा पुस १३ गते दुई युवामाथि प्रहरीले चलाएको गोली लाग्दा मृत्युवरण गर्न बाध्य भएका छन् ।

मेलमिलाप दिवसको औचित्य
मंगलबार, पुस १७, २०८०
पुस १६ गते अर्थात् नेपाली काँग्रेसको इतिहासमा नयाँ आयाम थपिएको दिन । काँग्रेस र यसका भातृसंस्था तथा शुभेच्छुक संस्थाले यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गर्दछन् । यस वर्ष पनि सोमबार यो दिवस मनाइएको छ ।

मेलमिलाप दिवस र नेपाली काँग्रेस
सोमबार, पुस १६, २०८०
२०३३ सालमा नेपाली काँग्रेसका नेता वि.पी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई आज सम्म राष्ट्रिय मेलमिलापको दिवसको रुपमा काँग्रेसले मनाउँदै आएको छ ।

टोपी दिवसको औचित्य
सोमबार, पुस १६, २०८०
राष्ट्रिय टोपी दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।

ल्होसार र पुसे पन्ध्रको महिमा
आइतबार, पुस १५, २०८०
पुस १५ विशेष दिनका रुपमा परिचित छ । आजकै दिन तमु ल्होसार पर्छ । यो गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको पात्रो विक्रम सम्वतको पुस महिनाको १५ गतेलाई आधार...

किसानका समस्या समाधान गर
शनिबार, पुस १४, २०८०
नेपालका पहाडी भू–भागहरु बाँझिने क्रम जारी छ । विभिन्न पेशा व्यवसाय र वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिको लर्कोका कारण हाम्रो कृषि उत्पादनमा कमी आएको हो । कृषि प्रधान देश भनेर चिनिने हाम्रा तराईहरु कतै बस्ती विकासका नामले गर्दा बाँझिनुपर्ने बाध्यता श्रृजना भएको अवस्था छ ।

सहकारी अभियान प्रति किन वितृष्णा
शुक्रबार, पुस १३, २०८०
कानुनी प्रक्रियालाई वाईपास गरेर सहकारीको मर्म र भावना अनुरुप काम गर्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र नेपालका केही ठूला मिडियाबीच अहिले घम्साघम्सी चलेको छ । त्यति मात्र कहाँ हो र राजनैतिक छविनै धुमिलो हुने गरी सामाजिक रुपमा भनाभन भएका छन् ।

अनुभूति गर्न नसकिएको एक वर्ष
बिहीबार, पुस १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएको छ । एक वर्ष पुरा गरेको अवसरमा प्रधामन्त्री प्रचण्डले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै थुप्रै उपलब्धि हासिल गरेको दावी गरेका छन् ।