Shittalpati
आर्थिक विकासको आधार : ग्रामीण क्षेत्रको विकास
आर्थिक विकासको आधार : ग्रामीण क्षेत्रको विकास कुनै पनि क्षेत्रमा हुने सकरात्मक र दिर्घकालिन सुधार वा परिवर्तनलाई विकास भनिन्छ । विकासलाई निरन्तर चलिरहने प्रक्रियाको रुपमा पनि लिन सकिन्छ । हिजो विकास अन्र्तगत आर्थिक पक्ष मात्रै आउने गर्दथ्यो भने आजभोली यस अन्र्तगत सामाजिक, राजनीतिक, सांस्कृतिक तथा परम्परामा आउने सुधारलाई लिने गरेको पाईन्छ ।
जनतामा आशा जगाऔं
जनतामा आशा जगाऔं राजनीतिक दल र सरकारबाट जनअपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पुगे पनि जनताले सोही अनुरुपको आशा गर्न सकिरहेका छैनन् ।
विज्ञानमा महिला पहुँच
विज्ञानमा महिला पहुँच हरेक वर्ष फेब्रुअरी ११ मा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदे छ ।
अझै सुध्रिएन अर्थतन्त्र
अझै सुध्रिएन अर्थतन्त्र मुलुक अहिले पनि आर्थिक संकटबाट गुज्रिरहेको छ । बजारमा उपभोक्ताले खर्च गर्न नसक्ने अवस्था अझै कायम छ । अर्थतन्त्रका बाह्य पक्षमा सुधार भएपनि आन्तरिक पक्ष कमजोर भएको छ । सरकारका निम्ति खर्च गर्ने पर्याप्त स्रोत समेत जुट्न सकेको छैन । तर सरकारले भने अर्थतन्त्र सुधारको बाटामा लागेको दाबी गर्दै आएपनि...
सहकारीलाई बदनाम हुन नदेऊ
सहकारीलाई बदनाम हुन नदेऊ समान अवस्था र उद्देश्य भएकाहरू संगठित भई समृद्धि हाँसिल गर्ने उपाय भनेकै सहकारी हो । तर पछिल्लो समय सहकारीको परिभाषा त्यसो हुन सकेको छैन । सञ्चारमाध्यममा केही समययता आएका समाचार हेर्दा दुईचारजना टाठाबाठाले सयौं, हजारौंलाई गुमराहमा पार्दै ठगी गर्ने माध्यम सहकारी बनिरहेको देखिन्छ ।
संसद् अधिवेशनप्रतिको अपेक्षा
संसद् अधिवेशनप्रतिको अपेक्षा संवैधानिक प्रावधानअनुरूप सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । नेपालमा वर्षे तथा हिउँदे गरी दुई पटक संसद् अधिवेशन आह्वान गरिने परम्परा रहिआएको छ । जसअनुसार अहिले हिउँदे अधिवेश सुरु भएको हो ।
अलपत्र करिडोर : सरकार मौन
अलपत्र करिडोर : सरकार मौन कालीगण्डकी करिडोर नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तर—दक्षिण भारतदेखि चीनको कोरला जोड्ने कालीगण्डकी करिडोरको निर्माण तथा स्तरवृद्धिका कामहरु अहिले सुस्त गतिमा छन् । मौसम प्रतिकुल समयमा धेरै काम हुनुपर्नेमा त्यसो भएको छैन ।
इन्टरनेटको सुरक्षित प्रयोग गरौं
इन्टरनेटको सुरक्षित प्रयोग गरौं हरेक फेब्रुअरी महिनाको दोस्रो हप्ता विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । यसवर्षको दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । विश्वभर नै इन्टरनेट चलाउनेको संख्या बढ्दै गएपछि त्यसको कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने चेतना जगाउने उद्देश्यसहित यो मनाउन थालिएको हो ।
ढिलासुस्तीप्रति खबरदारी गरौं
ढिलासुस्तीप्रति खबरदारी गरौं विकास आयोजनाका काममा ठेक्का लाग्छ तर काम हुँदैन । सडक, पुल निर्माण कार्य सुरु हुन्छ, तर सकिँदैन । पुलका पिल्लर गाड्न थालिन्छन्, वर्षौं बिते पनि वारीपारी जोडिँदैन । कति ठाउँमा त पुल र सडक ठेक्कामा लाग्यो भनिन्छ तर, न ठेकेदार पुग्छन् नत मजदुर नै । जसका कारण देशमा अधिकांस विकास...
क्यान्सरबाट जोगिन सचेत रहौँ
क्यान्सरबाट जोगिन सचेत रहौँ आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस हो । दिवसको अवसरमा क्यान्सर सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिदैं छ ।
भ्रष्टाचार रोगको उपचार गरौं
भ्रष्टाचार रोगको उपचार गरौं भ्रष्टाचार देशका लागि रोग बनेको छ । यो रोगले देशको सिंहदरबारदेखि गाउँ–गाउँका सिंहदरबारसम्मलाई गाँजेको छ । समाजका सबैजसो तह र तप्का अनि निकाय तथा संस्थालाई भ्रष्टाचारले कमजोर बनाएको छ । भ्रष्टाचारको प्रमुख कारण देशमा व्याप्त कुशासन नै हो ।
सिमसार क्षेत्र जोगाऔं
सिमसार क्षेत्र जोगाऔं प्राकृतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र, नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ अथवा भूभागलाई सिमसार क्षेत्र भनिन्छ । नेपालको झण्डै ६ प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ ।
Weather Update