बौद्धिक सम्पत्ति दिवसको सन्दर्भ
सोमबार, वैशाख १३, २०७८

सम्झनामा २०७२ वैशाख १२
आइतबार, वैशाख १२, २०७८
२०७२ सालको आगमनको खुसियाली मनाउन नपाउँदै बैशाख १२ मा गएको ७ दशमलव ८ म्याग्नेच्युटको कम्पन अहिले पनि सबैको मानस्पटलमा स्मरण नै छ । छ वर्ष अघि आजकै दिन मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सबैले आज सम्झने छन् । जुन दिन नेपालले...

लोकतन्त्र दिवसको सार्थकता
शनिबार, वैशाख ११, २०७८
जसले सरकार चलाए पनि जनताले भने लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् । लोकतान्त्रिक व्यवस्थामा विकास, लोकतन्त्र/गणतन्त्रका अनेकौं विषय र सवालमा बहसहरू भए/भइरहेका छन् । तर, ती बहसले लोकतन्त्र÷गणतन्त्रलाई संस्थागत गर्न उपयुक्त बाटो पहिल्याउन नसक्नु विडम्वना हो । लोकतन्त्रले त जनताका पीरमर्कालाई नजिकबाट आत्मसात् गर्नसक्नुपर्छ । अहिले मुलुकमा तीन तहको सरकार...

मिसावट र स्वास्थ्य सजगता
बिहीबार, वैशाख ९, २०७८
सामान्यतया हामी एउटा खानेकुरामा अर्को कुनै वस्तु मिसाउनुलाई खाद्य मिसावटका रूपमा बुझ्ने गर्दछौं । कुनै पदार्थ लेबलमा लेखिएको वा नेपाल सरकारले तोकेको अधिकतम सीमाभन्दा बढी वा न्यूनतम सीमाभन्दा कम रहेको, जसको पूरै वा कुनै भागमा फोहोर, कुहिएको, सडेको, दुर्गन्धित भएको जनावर वा वनस्पतिको भाग रहेको वा कीराबाट संक्रमित वा अन्य...

कोरोनालाई सामान्य नठानौं
बुधबार, वैशाख ८, २०७८
एक वर्ष अघिदेखि भित्रिएको कोरोना महामारीले विश्व नै आक्रान्त बनाएको छ । पहिलो लहरको कोरोना कहर लगभग लगभग समाप्त भएर सामान्य अवस्था बन्दै गर्दा पुनः अर्को लहर सुरु भएको छ । दोस्रो लहर सुुरु भइसके पनि यसबाट कसरी सुरक्षित रहने भन्नेमा भने सबै अन्योलकै अवस्थामा छन् । नेपालले पछिल्लो दुई...

चैते दशैं र यसको महिमा
मंगलबार, वैशाख ७, २०७८
हाम्रो संस्कृतिलाई जीवन्त राख्न चाड पर्वहरुको ठूलो महत्व हुन्छ । हाम्रा संस्कार र परम्पराहरुलाई यिनै चाड पर्वहरुले सुरक्षित राख्दछन् । त्यस्तैगरी चैते दशैं पनि एक विशेष नेपालीहरुको चार्ड हो । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको...

ओलीले छुटाएका विषयहरु...
सोमबार, वैशाख ६, २०७८
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आफ्न्त सबैलाई जम्मा गरेर आफुले अहिलेसम्म गरेका सबै कामको विवरण सुनाए । सडक निर्माण, औद्योगिक क्षेत्रको शिलान्यास गरेको सबै सुनाए ।

समावेशीता कहिलेसम्म नेपालमा ?
सोमबार, वैशाख ६, २०७८
लोक सेवा आयोगको उच्च तहमा कार्यकाल पुरा गरी अवकाश प्राप्त व्यक्तिको एउटा टेलिभिजनबाट अन्तर्वार्ता हेर्दै गर्दा उनीले भने पछिल्लो समय लोकसेवा आयोग उत्तीर्ण गरी सेवा प्रवेश हुँदा खुला समूहका परीक्षार्थी ८० नम्वर ल्याएर पनि सेवामा प्रवेश गर्ने नसकेको र सोही परीक्षामा समावेशी समूहका केहि पदमा उत्तीर्ण अकं पनि ल्याउन नसकेको...

बढ्दो दुर्घटना रोकौं
सोमबार, वैशाख ६, २०७८
पछिल्ला दिनहरुमा सवारी दुर्घटनामा निकै वृद्धि भईरहेको छ । सडक दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नहुनु, बढ्दो शहरीकरण, सडकको दुरावस्था, यातायातका साधनको अनियन्त्रित र असन्तुलित आयात, पैदलयात्रीमा आवश्यक चेतनाको अभाव, सडक अतिक्रमण, सडक विस्तारमा सुस्तता, सवारी दर्ता गर्दा रुटको अवस्था, यात्रुहरुको चाप, सडकको अवस्थाको अनुगमन नहुनु र सडक प्रयोगकर्ताको...

विश्व सम्पदा दिवसको सार्थकता
आइतबार, वैशाख ५, २०७८
आज विश्व सम्पदा दिवस विश्वभर मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक बर्ष आजका दिनमा नेपालमा पनि मनाईने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी...

लागुपदार्थको दुव्र्यसनीबाट बचौँ र बचाऔँ
शुक्रबार, वैशाख ३, २०७८
पछिल्लो समय नेपाली समाजमा युवापुस्ता लागुपदार्थ दुव्र्यसनीको दलदलमा फसेका छन् । युवा पुस्ता आफ्नो अपरिपक्ताको दलदलमा आफै फस्दै गईरहेका छन् । युवा पुस्तालाई समाजको ऐना मानिदै आएको छ । आगामी समाज विकासका खाकाहरु युवा मैत्री बनाउनु पर्छ र युवाहरुलाई अबको जिम्मेवारी हस्तान्तरण गरिनु पर्छ भन्ने चौतर्फी आवाज उठिरहेका बेला युवाहरु...