Shittalpati
गुल्मीमा यस्तो छ दसैँ–तिहार सुरक्षा योजना
गुल्मीमा यस्तो छ दसैँ–तिहार सुरक्षा योजना नेपालीहरूको महान् चार्डपर्व दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ । जिल्ला प्रशसान कार्याललयले विगतका चाडपर्वमा भएको सुरक्षा व्यवस्थानपनमा भएका कमी कमजोरीलाई मध्यनजर राख्दै यस वर्षको दसैँ तिहार सबैको लागि सुखद रहोस् भन्नका निम्ति विशेष सुरक्षा योजना बनाएको हो ।
उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन पाल्पा प्रशासनको आग्रह
उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गरी उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कोरोना संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाई घरमै बसेर चाडपर्वहरु मनाउन आग्रह गरिएको हो ।
घरमै बसेर चाडपर्व मनाउन गुल्मी प्रशासनको आग्रह
घरमै बसेर चाडपर्व मनाउन गुल्मी प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय गुल्मीले एक आदेश जारी गरि घरमै बसेर चाडपर्वहरु मनाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सक्रमण रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (घ) अनुसार विभिन्न आदेश जारी गरिएको छ ।
बुटवलमा पाँच सय लालपुर्जा वितरण
बुटवलमा पाँच सय लालपुर्जा वितरण बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५ सय लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब ५ सय घरपरिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।
माथागढीमा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण
माथागढीमा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४ झडेवामा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण भएको छ । गाउँपालिकाले स्थानीय स्तरदेखि नै योजना प्रभावकारी र पारदर्शी बनाउन उपभोक्ता समितिका पदाधीकारीलाई एक दिने योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको हो ।
भाडगाउँ–मझेङ खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता
भाडगाउँ–मझेङ खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजना निर्माणका लागि त्रिपक्षिय सम्झौता भएको छ । जलवायु अनुकुलित वृहत खानेपानी आयोजना अन्तर्गत रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता गरिएको हो ।
माथागढीमा अवरुद्ध टेलिकम टावर बनेसँगै सञ्चारमा सहज
माथागढीमा अवरुद्ध टेलिकम टावर बनेसँगै सञ्चारमा सहज बर्खा लागेसँगै अवरुद्ध बनेको माथागढी गाउँपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावर अहिले सञ्चालनमा आएको छ । लामो समयपछि टावर मर्मतसंभार गरेपछि अहिले सेवा सञ्चालनमा आएको हो । बर्खाको समयमा भुटुकेमा रहेको जलविद्युत्को बाध भत्किएपछि नियमित रुपमा विद्युत् आपूर्ति हुन नसक्दा नेपाल टेलिकमको नेटवर्क अवरुद्ध बनेको थियो ।
पाल्पाको पूर्वखोला प्रवेशमा  पिसीआर अनिवार्य
पाल्पाको पूर्वखोला प्रवेशमा पिसीआर अनिवार्य जिल्लाको पूर्वखोला गाउँपालिका भित्रिने सबैजनाले कोरोना पिसीआर टेस्ट रिपोर्ट अनिवार्य ल्याउनु पर्ने छ । गाउँ सरकारले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गराएसँगै गाउँपालिका प्रवेश गर्नेले पिसीआर अनिवार्य गर्नुपर्ने भएको हो ।
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो बजार अनुगमन
गुल्मीदरबार गाउँपालिकाले गर्‍यो बजार अनुगमन गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटल लगायतको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष मीना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा गाउँपालिकाका कर्मचारीहरुको भिन्न–भिन्न समूह निर्माण गरी बजार अनुगमन गरिएको हो ।
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि, भएन अनुगमन
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि, भएन अनुगमन दसैँको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकाले मूल्य बढेर आएको होलसेल व्यापारीहरु बताउँछन् ।
गुल्मीमा विस्फोटक पदार्थ सहित मोटरसाईकल बरामद
गुल्मीमा विस्फोटक पदार्थ सहित मोटरसाईकल बरामद जिल्ला प्रहरी कार्यालय गुल्मीले वन्यजन्तु चोरी शिकारमा प्रयोग हुने विस्फोटक पदार्थ सहित मोटरसाइकल बरामद गरेको छ । जिल्लाको ऐतिहासिक धार्मिक एवम पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा गोप्य सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले शनिबार राती रेसुङ्गा संरक्षित बनको गौशाला नजिकबाट विस्फोटक पदार्थ सहित दुई वटा मोटर साइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका...
गुल्मीमा यसरी ठगिए मिटर रिडरबाट उपभोक्ता
गुल्मीमा यसरी ठगिए मिटर रिडरबाट उपभोक्ता गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २ सय बुझाए । उनको घरमा मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना गएका थिए ।
Weather Update