Shittalpati
रिब्दीकोट गाउँ सरकारद्वारा श्रमिक सम्मानित
रिब्दीकोट गाउँ सरकारद्वारा श्रमिक सम्मानित पाल्पाको रिब्दीकोट गाउँपालिलकाले पालिका भित्रका श्रमिकहरुलाई सम्मान गरेको छ ।  पालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी ६० जना श्रमिक वर्गलाई सम्मान गरेको हो । 
रिब्दीकोट गाउँसरकारले गर्‍यो श्रमिकलाई सम्मान, रक्सी खानेले गरे नखाने  प्रतिवद्धता
रिब्दीकोट गाउँसरकारले गर्‍यो श्रमिकलाई सम्मान, रक्सी खानेले गरे नखाने  प्रतिवद्धता पाल्पाको रिब्दीकोट गाउँपालिलकाले पालिका भित्रका श्रमिकहरुलाई सम्मान गरेको छ ।  पालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी ६० जना श्रमिक वर्गलाई सम्मान गरेको हो ।  
रामपुरमा मेलमिलाप सम्बन्धी तालिम
रामपुरमा मेलमिलाप सम्बन्धी तालिम जिल्लाको रामपुरमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन भएको छ । रामपुर नगरपालिकाको आयोजनामा तालिम भएको हो । २० गतेसम्म सञ्चालन हुने तालिमको नगर प्रमुख रमणबहादुर थापाले  उद्घाटन गरेका हुन् ।
मगर दिवसमा रामपुरमा सार्वजनिक विदा
मगर दिवसमा रामपुरमा सार्वजनिक विदा जिल्लाको रामपुर नगरपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते   सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
रैनादेवी छहराको सार्वजनिक सुुनुुवाइ, ३३ प्रतिशत योजना फरफारख 
रैनादेवी छहराको सार्वजनिक सुुनुुवाइ, ३३ प्रतिशत योजना फरफारख  जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । पालिकाले  आर्थिक बर्ष  २०८०/८१ मा सम्पादन गरेका अर्धवार्षिक योजना तथा कार्यक्रम बजेटको सार्वजनिक सुनुवाइ गरेको हो । 
जनप्रतिनिधि : चुनाव जिते, वाचा भुले
जनप्रतिनिधि : चुनाव जिते, वाचा भुले गत स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका पाल्पाका स्थानीय तहका जनप्रतिनिधिले २० महिना बितिसक्दा तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् । उनीहरुले मतदाता रिझाउनकै लागि स्थानीय तहको चुनावी घोषणापत्रमा जे जस्ता सपना देखाए, डेढ वर्षपछि पनि ती सपना मात्रै छन् ।
बगनासकाली गाउँपालिकाको एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा
बगनासकाली गाउँपालिकाको एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा जिल्लाको बगनासकाली गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले  मंगलबारदेखि १९ गतेसम्मका लागि एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
रामपुर नगर सभाको अधिवेशन : बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित  
रामपुर नगर सभाको अधिवेशन : बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित   जिल्लाको रामपुर नगरपालिकाले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको छ । नगर सरकारले नगर सभाको १४ औँ अधिवेशन समापन गर्दै बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको हो ।
रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १५ औं अधिवेशन सुरु
रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १५ औं अधिवेशन सुरु जिल्लाको रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १५ औँ अधिवेशन सुरु भएको छ । स्थानीय तहले बर्षे अधिवेशन र हिउँदे अधिवेशन गरी बार्षिक रुपमा दुई पटक अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार गाउँपालिकाले १५ औं अधिवेशन आइतबारदेखि सुरु गरेको हो ।
तिनाउ गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई 
तिनाउ गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई  जिल्लाको तिनाउ गाउँपालिका पाल्पाले प्रथम चौमासिक  सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले हालसम्म १८.८६ वित्तिय प्रगती हासिल गरेको जनाएको छ ।
रामपुरमा वडा कार्यालयबाटै राजस्व संकलन
रामपुरमा वडा कार्यालयबाटै राजस्व संकलन स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपथ्र्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले रामपुरवासीको अन्त्य भएको छ ।
वडावासीको सहजताका लागि एउटै वडाको सेवा दुई ठाउँबाट
वडावासीको सहजताका लागि एउटै वडाको सेवा दुई ठाउँबाट स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसंख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिँदै आइएको हो ।
Weather Update