गाउँ फर्किएर व्यवसायिक गाई–भैसी पालन
बुधबार, जेठ ९, २०८१
गुमेको आँखाको ज्योति फर्काउँदै रिब्दीकोट सरकार
मंगलबार, जेठ ८, २०८१
आँखाको ज्योति गुमाएर अन्धकार जीवन बिताइरहेकी रिव्दीकोट गाउँपालिका–२ लघुवाकी विष्णु कुमारी नेपाल अहिले आँखा देख्ने भएकी छन् । नजिकैको स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा अप्रेसन गरेपछि उनले आँखा देख्न थालेकी हुन् । ‘मलाई २ बर्ष अघि नै मोतियाविन्दु भएको थियो, गाउँपालिकाले वडामै आँखा शिविर राख्यो, आँखा जचाँए, गाउँपालिकाले नि:शुल्क अप्रेसन गरिदिएकाले अब...
स्थानीय सरकार : आगो निभाउन दमकल छैन, जनप्रतिनिधिलाई महँगा गाडी
सोमबार, जेठ ७, २०८१
पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा यही वैशाख १९ मा लागेको डढेलो बस्तीमा फैलिएपछि ३३ घरगोठ जलेर नष्ट भए ।
तानसेन नगरपालिका : अख्तियारमा उजुरीको चाङ
बिहीबार, जेठ ३, २०८१
तानसेन नगरपालिकाले अनियमितता गरेको आरोप लगाएर छानवीन गर्न माग गर्दै अख्तियारमा उजुरी दिने क्रम बढेको छ ।
रिब्दिकोट पहाडी क्षेत्रमै पहिलो कपडा बैंक शुभारम्भ
मंगलबार, जेठ १, २०८१
पाल्पाको रिब्दिकोटमा पहाडी क्षेत्रमै पहिलो क्लोथ बैंक अर्थात् कपडा बैंकको शुभारम्भ गरिएको छ । क्लोथ एन्ड फुड बैंक नेपालसँगको सहकार्यमा गाउँपालिकाले कपडा बैंकको सुरुवात गरेको हो ।
पाल्पाका अग्नीपीडित परिवारलाई राहत
शुक्रबार, वैशाख २८, २०८१
पाल्पाका अग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
बिहीबार, वैशाख २७, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
रामपुरका महिलालाई हस्तकलाका सामग्री उत्पादन तालिम
सोमबार, वैशाख २४, २०८१
जिल्लाको रामपुरका महिलाहरुलाई हस्तकलाका सामग्री उत्पादन सम्बन्धी तालिम दिन सुुरु गरिएको छ । रामपुर नगरपालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि.काठमाडौंको प्राविधिक सहयोगमा एक महिने तालिम दिन लागिएको हो ।
राजपत्र प्रकाशनमा देखिएका कमजोरी सुधार्न स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण
आइतबार, वैशाख २३, २०८१
राजपत्र प्रकाशनका क्रममा देखिएका कमजोरीलाई सुधार गर्न पाल्पाका स्थानीय तहका कर्मचारीलाई क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा जिल्लाका १० वटै स्थानीय तहका राजपत्र सम्पादन र प्रकाशन कार्यमा संलग्न कर्मचारीहरूलाई प्रशिक्षण दिइएको हो ।
पर्यटनका लागि सम्भावना बोकेको ‘रेसुङ्गा’
आइतबार, वैशाख २३, २०८१
ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको गुल्मीको रेसुङ्गा पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना रहेको क्षेत्र हो । यहाँबाट ठूला–ठूला हिमशृंखलासहित रमणीय दृश्य देख्न सकिन्छ । मौसमका लागि यो क्षेत्र अत्यन्त उपयुक्त समेत रहेको छ ।
रामपुर नगर सरकारले दियो विद्यालयलाई प्राथमिक उपचार बक्स
शनिबार, वैशाख २२, २०८१
जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका विद्यालयहरुलाई प्राथमिक उपचार बक्स दिएको छ । नगर सरकारले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका ६० वटा विद्यालयलाई प्राथमिक उपचार बक्स दिएको हो ।
योजना सुरू हुन्छन्, सम्पन्न हुँदैनन्
बुधबार, वैशाख १२, २०८१
गुल्मीको इस्मा गाउँपालिकाले रिङरोडका नाममा विसं २०७५ मा वडा २ की चन्द्रा कुमालको घर माथिबाट सडक खन्न सुरु गर्यो । माथिबाट सडक खन्दा घरलाई जोखिम हुने भएपछि पुनःघर तलपट्टिबाट सडक खनियो । माथिबाट बाटो खन्दा गएको पहिरोले घर पुरियो भने तलपट्टिबाट खनेको सडकका कारण गरिखाने पाटो सकियो ।


