पूर्वखोला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, जनताका गुनासा सम्बोधन गर्ने प्रतिवद्धता
शुक्रबार, मंसिर २९, २०८०
वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने
सोमबार, मंसिर १८, २०८०
स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’ अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो ।
रामपुरमा स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
शुक्रबार, मंसिर १५, २०८०
रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ । स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताइन् ।
रामपुर नगरपालिकाले गर्यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण
मंगलबार, मंसिर १२, २०८०
रामपुरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण भएको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेका योजना, सेवा प्रवाह लगायत विभिन्न ५ वटा सूचकमा रही एक कार्यक्रमका बीच परीक्षण गरिएको हो ।
स्थानीय सरकारका बालमैत्री कार्यक्रम : करोडौं खर्च, उपलब्धि न्यून
बुधबार, मंसिर ६, २०८०
पाल्पाका स्थानीय तहले बालबालिकाहरुको क्षेत्रमा उल्लेखनीय काम गरेको दावी गर्दै आएपनि न बालविवाह रोकिएको छ, न बालश्रम नै । कानूनमा बालविवाह र बालश्रम गर्न/गराउन नपाइने उल्लेख भएपनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।
रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
मंगलबार, असोज ३०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
पाल्पामा स्थानीय तहका कर्मचारी काम रोकेर धर्नामा
मंगलबार, असोज २३, २०८०
पाल्पामा १० वटै स्थानीय तहका कर्मचारीहरु काम रोकेर धर्नामा बसेका छन् । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।
पाल्पा र गुल्मीका उपप्रमुख, उपाध्यक्षहरुबिच अन्तर्क्रिया
सोमबार, असोज २२, २०८०
पाल्पा र गुल्मीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुबिच पाल्पाको रामपुरमा अन्तर्क्रिया भएको छ । प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश र रामपुर नगरपालिकाको आयोजना, सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘अभ्यास समूह’ अन्तर्क्रिया भएको हो ।
बालमैत्री गाउँपालिका बन्ने बाटोमा तिनाउ
आइतबार, असोज २१, २०८०
जिल्लाको तिनाउ गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने बाटोमा अगाडि बढेको छ । पालिकाले आगामी ३ बर्ष भित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने गरी अगाडि बढेको हो ।
सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार
शनिबार, असोज २०, २०८०
जिल्लाको रामपुर नगर सरकारले सडक सुुरक्षाका लागि सडक दायाँ–बायाँ रहेका रुख , विरुवा कटानी–छटानी गर्न लागेको छ । नगर सरकारले नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा शनिबारदेखि नगर भित्रका सडकको छेउ–छाउका रुख, विरुवा फडानी गर्ने अभियान सुरु गरेको हो ।
गुल्मी प्रशासन कार्यसम्पादनमा देशकै उत्कृष्ट
बिहीबार, असोज १८, २०८०
जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादनमा देशभरबाटै उत्कृष्ट भएको छ । नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सुचाकहरुको आधारमा देशका ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट भएको हो ।
रामपुरमा वडाबाटै मालपोतको राजश्व संकलन हुने
मंगलबार, असोज १६, २०८०
जिल्लाको रामपुरमा वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गरिने भएको छ । रामपुर नगर सरकारले वडा कार्यालय मार्फत मालपोतको राजश्व संकलन गर्न लागेको हो ।

