पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी
मंगलबार, असार २२, २०७८
पाल्पा कोरोना अपडेट : मंगलबार ३७ जना नयाँ कोरोना संक्रमित थपिए, १७ संक्रमित निको
मंगलबार, असार २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा
मंगलबार, असार २२, २०७८
मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पाल्पामा निषेधाज्ञा खुकुलो बनाउँदै,थप्दै : नीजि सवारी,सरकारी कार्यालय र होटल खुल्ने
सोमबार, असार २१, २०७८
जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी राखिएको निषेधाज्ञा खुकुलो बनाउँदै, थप्दै लगिएको छ । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको हो ।
पाल्पामा निषेधाज्ञा पुनः असार ३१ सम्म लम्बियो
सोमबार, असार २१, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमणको अवस्था कायमै रहेकाले निषेधाज्ञा पुनः असार ३१ गतेसम्म लब्याइएको हो ।
महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला
सोमबार, असार २१, २०७८
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा काँग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन् ।
पाल्पामा आइतबार १७ संक्रमितले कोरोना जिते, २३ जनामा संक्रमण
आइतबार, असार २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १७ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका छन्...
गुल्मीका पत्रकारहरुद्वारा सञ्चार विधेयक पुनर्लेखन गर्न माग
आइतबार, असार २०, २०७८
नेपाल पत्रकार महासंघ गुल्मीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत ज्ञापन पत्र बुझाएको हो ।
सञ्चार विधेयक पुनर्लेखन गर्न पाल्पाली पत्रकारको माग
आइतबार, असार २०, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न पाल्पाका पत्रकारहरुले माग गरेका छन् ।
बाख्रालाई पिपिआरको खोप
आइतबार, असार २०, २०७८
खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए ।
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै
शनिबार, असार १९, २०७८
सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो ।
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण
शनिबार, असार १९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६५ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीदरबारमा उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री
शुक्रबार, असार १८, २०७८
जिल्लाको गुल्मीदरवार गाउँपालिका १ र २ का उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री वितरण गरिएको छ । शिवशंकर स्मार्ट कृषि गाउँ खाद्यन्नबाली कार्यक्रम उपभोक्ता समूहले यहाँका उत्कृष्ट कृषकहरुका लागि एक औपचारिक कार्यक्रमका बिच कृषि सामग्री वितरणसँगै सम्मान गरेको हो ।


