नवजनचेतना राष्ट्रिय दैनिक २०७८ भदौ २२ गते मंगलबार
मंगलबार, भदौ २२, २०७८
तीन दिनदेखि बालक सम्पर्कविहीन
सोमबार, भदौ २१, २०७८
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
हुन्डाईले ल्यायो ‘अल न्यू टुसान’ बजारमा
सोमबार, भदौ २१, २०७८
हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान नेपाली बजारमा ल्याएको हो ।
अधिकांश स्थानमा वर्षा
सोमबार, भदौ २१, २०७८
मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मंगलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
इराकमा १३ सुरक्षाकर्मीको मृत्यु
सोमबार, भदौ २१, २०७८
किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ ।
साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकियो
सोमबार, भदौ २१, २०७८
जिल्लामा साताव्यापी ट्राफिक सचेतना कार्यक्रम सकिएको छ । बढ्दो दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रम सकिएको हो ।
पाल्पामा लघुतम उपविधा ‘त्रिशूल’ को जन्म
सोमबार, भदौ २१, २०७८
पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा नयाँ –नयाँ विधाहरुको विकास हुँदै गएको छ । समाजमा थुप्रै साहित्यकारहरुको उदय भएसँगै नयाँ–नयाँ विधाहरुको पनि जन्म भएको हो ।
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै
सोमबार, भदौ २१, २०७८
पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।
यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर
सोमबार, भदौ २१, २०७८
यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित योजना ल्याएको छ ।
कोरोना जोखिम कायमै
सोमबार, भदौ २१, २०७८
विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो केही समय यता संक्रमणबाट निको हुने दर बढ्दै गएको छ भने संक्रमण दर घट्दै गएको छ ।
पाल्पामा आइतबार २२ जना संक्रमित कोरोनामुक्त
आइतबार, भदौ २०, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप २२ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका २२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुष कोरोनामुक्त भएका छन् ।
मैत्री क्लवले मनायो ४२ औं वार्षिक उत्सव तथा अधिवेशन
आइतबार, भदौ २०, २०७८
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले ४२ औं वार्षिक उत्सव तथा १८ औं अधिवेशन मनाएको छ । क्लवले दुई दिने कार्यक्रम गरी वार्षिक उत्सव तथा अधिवेशन मनाएको हो ।


