Shittalpati
३ सय १५ संक्रमित थपिए
३ सय १५ संक्रमित थपिए पछिल्लो २४ घण्टामा थप ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् ।
नारामा सीमित नबनोस् अपाङ्गता दिवस
नारामा सीमित नबनोस् अपाङ्गता दिवस हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै आइएको छ । सन् १९९२ बाट हरेक वर्षको यो दिवस मनाउन थालिएको हो । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयास स्वरुप नेपालमा पनि सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो ।
बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता
बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता जिल्लाको बगनासकाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । विगतका वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सयौैंलाई रोजगार प्रदान गरिसकेको गाउँपालिकाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।
काँग्रेसको ६१ जिल्लामा मात्र अधिवेशन
काँग्रेसको ६१ जिल्लामा मात्र अधिवेशन नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत विहीबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी १६ जिल्लामा भने अधिवेशन स्थगित भएको छ...
उर्जा मन्त्री रानाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा
उर्जा मन्त्री रानाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री एवं नेपाली काँग्रेसका नेता विर बहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
पाल्पाका सबै तहमा माओवादी केन्द्रको अधिवेशन, कहाँ कस्को नेतृत्व ?
पाल्पाका सबै तहमा माओवादी केन्द्रको अधिवेशन, कहाँ कस्को नेतृत्व ?  सांगठनिक सुदृढीकरणमा जुटेको नेकपा माओवादी केन्द्रले पाल्पाका १० वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । माओवादीले पालिकमा सम्मेलन मार्फत सबैमा पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । केन्द्रले तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
पाल्पामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिदै
पाल्पामा शुक्रबारदेखि मतदाता नामावली संकलन गरिदै जिल्ला निर्वाचन कार्यालय पाल्पाले यही मसिंर १७ गते शुक्रबारदेखि जिल्लाका दशवटै पालिकामा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन कार्यालयले मसिंर १७ देखि २६ गतेसम्म पहिलो चरणमा र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गर्न लागेको हो ।
सबै प्रदेशमा नबिल बैंकको उद्यमशीलता कार्यक्रम
सबै प्रदेशमा नबिल बैंकको उद्यमशीलता कार्यक्रम नबिल बैंकले सातवटै प्रदेशमा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।
दासता उन्मूलन
दासता उन्मूलन आफु मालिक भै अन्य व्यक्ति वा समूहलाई सामाजिक आर्थिक राजनैतिक तथा धार्मिक रुपबाट उनीहरुको इच्छा विपरित बाध्यात्मक परिस्थिती सिर्जना गरी काममा लगाइन्छ भने त्यसलाई दास भनिन्छ । चन्द्र समशेरले नेपालमा दास प्रथा उन्मूलन गरेका थिए । तर यो प्रथा अझै पनि छ । यो आफैमा दुखद् हो । २१ औं...
ओमिक्रोनको जोखिम बढ्दै गएकाले विदेश यात्रा नगर्न मन्त्रालयको आग्रह
ओमिक्रोनको जोखिम बढ्दै गएकाले विदेश यात्रा नगर्न मन्त्रालयको आग्रह सरकारले कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो । मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको छ ।
Weather Update