Shittalpati
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’ क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न/नगराउन सबैलाई आग्रह पनि गरेको छ ।
पाल्पामा आइतबार थप ४३ जनामा संक्रमण पुष्टि
पाल्पामा आइतबार थप ४३ जनामा संक्रमण पुष्टि जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
बोर्डको निर्णय : वैशाखमा एसइई, जेठमा १२ को परीक्षा गर्ने
बोर्डको निर्णय : वैशाखमा एसइई, जेठमा १२ को परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले एसइई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको हो ।
पाल्पा प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
पाल्पा प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।
६८ वर्षीय पुनले बल्ल पाए नागरिकता
६८ वर्षीय पुनले बल्ल पाए नागरिकता तानसेन नगरपालिका ५ बराङ्दी शित्तलडाँडाका रनबहादुर पुनले ६८ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
पाल्पामा सडक कार्यालयका नासु मृत फेला
पाल्पामा सडक कार्यालयका नासु मृत फेला सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा रामबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् ।
त्रिपदीय लघु काव्य : त्रिशूल
त्रिपदीय लघु काव्य : त्रिशूल कविता ,आख्यान , निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै आएको छ ।
तानसेनका महिलालाई नेतृत्व विकास तालिम
तानसेनका महिलालाई नेतृत्व विकास तालिम तानसेनका महिलाहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । मैत्री क्लव तानसेन र तानसेन नगरपालिका–३ वडा कार्यालयको आयोजनामा महिलाहरुलाई तालिम दिइएको हो ।
पाल्पामा शनिबार ६४ संक्रमित थपिए
पाल्पामा शनिबार ६४ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप ६४ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
Weather Update