पाल्पामा सक्रिय संक्रमित सात सय पुगे
बिहीबार, माघ १३, २०७८
अथकको अचार
बिहीबार, माघ १३, २०७८
सुसेली तपाई हामीहरु माझबाट जन्म लिएको एउटा विधा हो । जब हामीहरुले ५ं७ं५ को त्रिपदीय नेपाली लोकलय तथा भाकामा नेपालीपनमा र्सिजना, वाचन तथा गायन गरिरहेका छौं भने यसलाई किन विदेशी नामबाट रचना वा वाचन गर्ने ? आफनै मौलिक, पौराणिक तथा एतिहासिक लोकलयमा आधारित आफ्नै नाम किन नदिने ? यिनै प्रश्नहरुको...
स्थानीयतहको निर्वाचन मिति घोषणा गर्न एमाले पाल्पाको माग
बिहीबार, माघ १३, २०७८
नेकपा एमाले पाल्पाले आउदो बैशाख भित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले पाल्पाले पत्रकार सम्मेलन गर्दै बर्तमान संविधान स्थानीयतहको जनप्रतिनिधि विहीनको अवस्था परिकल्पना पनि नगरेकाले जेष्ठ ५ भित्र नयाँ निर्वाचित जनप्रतिनिधिहरुको पुनरवहाली हुने गरी तत्काल निर्वाचननको मिति घोषणा गर्न...
राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर
बिहीबार, माघ १३, २०७८
राष्ट्रिय वाणिज्य बैंकले स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर लागु गरेको हो । डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको छ ।
कुशल नेतृत्वको खाँचो
बिहीबार, माघ १३, २०७८
राजनीतिक होस् वा सामाजिक क्षेत्रको विकास गर्न कुशल नेतृत्वको आश्यकता पर्दछ । कुशल नेतृत्वका कारण हरेक क्षेत्रको विकास प्रभावकारी र दीगो बन्न सक्छ । जहाँ कुशल नेतृत्व हुँदैन त्यहाँको विकास पनि दीगो र प्रभावकारी बन्न सक्दैन । नेपालमा प्रसस्त मात्रमा विकासका सम्भावना छन् तर कुशल नेतृत्व नभएका कारण विकासले फड्को...
गुल्मीमा सिटामोलको अभाव छैन
बुधबार, माघ १२, २०७८
गुल्मीमा सिटामोलको अभाव नभएको पाइएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर बुधबार गुल्मीमा नीजि औषधी पसलहरुको अनुगमन गर्ने क्रममा सिटामोल लगायतका औषधीको अभाव नभएको पाइएको हो ।
पाल्पामा बुधबार १ सय १० जनामा संक्रमण पुष्टि
बुधबार, माघ १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय १० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १ सय १० जनामा संक्रमण पुष्टि भएको हो ।
तानसेनमा ट्याक्टर र स्कुटर ठोक्किदा एकको मृत्यु
बुधबार, माघ १२, २०७८
तानसेनमा ट्याक्टर र स्कुटी ठोक्किदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो तानसेन नगरपालिका –७ बर्तुङ्ग स्थित सडकमा तानसेनदेखि बुटवलतर्फ जाँदै गरेको लु ३ त ४३१५ नम्वरको ट्याक्टर र सोही दिशाबाट गएको लु ४४ प १६१९ नम्वरको स्कुटर ठोक्किन पुग्दा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो ।
ब्रिटिस काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई
बुधबार, माघ १२, २०७८
पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुल तानसेनले ब्रिटिस काउन्सिल अन्तर्गत प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले २०२०–२०२३ का लागि प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड पाल्पाको प्यारागनलाई प्रदान गरेको हो ।
पाल्पामा मतदाता नामावली संकलन स्थगित
बुधबार, माघ १२, २०७८
पाल्पामा मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । मतदाता नामावली संकलन गर्दा कार्यालयमा कोभिड १९ संक्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
आज राष्ट्रिय सभा निर्वाचन हुँदै, लुम्बिनीमा सत्तारुढ दल र एमालेका उम्मेदवार भिड्दै
बुधबार, माघ १२, २०७८
आज राष्ट्रिय सभा सदस्यका लागि रिक्त रहेका स्थानमा राष्ट्रिय सभा निर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माण लगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको...
सहकारीलाई कृषि एम्बुलेन्स सहयोग
बुधबार, माघ १२, २०७८
दुर्गादेवी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था रामपुर–२ पाल्पालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ । रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजना मार्फत सहकारीलाई कृषि एम्बुलेन्स प्रदान गरिएको हो ।


