बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा
शुक्रबार, असार ३, २०७९
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिने
शुक्रबार, असार ३, २०७९
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक एक आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुवै बैंक समान सेयर अनुपात (१ः१) मा गाभिन लागेका हुन् ।
सुशासन कायम गर्न दलहरु असफल
शुक्रबार, असार ३, २०७९
नेपालका राजनीतिक दलहरुले सधै भाषणमा बोल्ने कुरा हो सुशासन र समृद्धि । उनीहरुले जसरी सुशासन र समृद्धिका कुराहरु गर्छन्, व्यवहारमा भने कार्यान्वय भएको देखिदैन । राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै वास्तवमा सुशासन हो ।
डुंगा पल्टिँदा बेपत्ता भएका सबैको जीवितै उद्दार
बिहीबार, असार २, २०७९
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा बेपत्ता भएका ७ जनाकै जीवितै उद्दार गरिएको छ । विहीबार रानीमहल घुम्न पुगेका पर्यटकहरु र्याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा बेपत्ता भएका थिए ।
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता
बिहीबार, असार २, २०७९
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् ।
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक
बिहीबार, असार २, २०७९
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।
‘अथक’ को यात्रा शिक्षकदेखि क्याम्पस प्रमुखसम्म
बिहीबार, असार २, २०७९
नेपाली शब्द कोष अनुसार ‘अथक’ को अर्थ हो नथाक्ने । अर्थजस्तै निरन्तर शैक्षिक, सामाजिक, साहित्यिक र मानवअधिकारका क्षेत्रका क्रियाशिल नाम हो पुष्कर ‘अथक’ रेग्मी ।
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम
बिहीबार, असार २, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य स्वयं सेविकाहरुका लागि आधारभूत तालिम दिएको छ । पालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको लागि १० दिने आधारभूत तालिम दिएको हो ।
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’
बिहीबार, असार २, २०७९
जिल्लाको माथागढीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।
कृषिप्रति गम्भीर बन
बिहीबार, असार २, २०७९
कृषि देशको आर्थिक मेरुदण्ड हो । तर त्यही मेरुदण्ड कमजोर बनेको छ । मेरुदण्ड कमजोर बनेकै कारण देशको अर्थतन्त्र समेत कमजोर बनेको छ ।
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुधबार, असार १, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।
भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित राप्रपाले ज्ञापनपत्र बुझाएको हो ।

.jpg)
