प्रभावकारी बन्दै ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी
आइतबार, असार ५, २०७९
मल पाइने भएपछि कृषक खुसी
आइतबार, असार ५, २०७९
रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् ।
ओझेलमा यौन हिंसाका मुद्दा
आइतबार, असार ५, २०७९
स्त्रीहरू माथि गरिने यौनजन्य अबैध, अनैतिक, अनुचित र नाजायज व्यवहार नै यौन हिंसा हो । युद्धका समयमा धेरै महिलाहरु यौन हिंसाको सिकार बने । यौन हिंसाको सिकार बनेका कयौं महिलाहरु अझै पनि समाजमा सम्मानजनक रुपमा बाच्न पाएका छैनन् ।
न्यौपाने पुनः चौतारीमा फर्किए
शनिबार, असार ४, २०७९
पत्रकार दयाराज न्यौपाने पुनः प्रेस चौतारी नेपालमा फर्किएका छन् । केही महिना अघि प्रेस चौतारी छोडेर नेपाली काँग्रेस प्रवेश गरेका न्यौपाने पुनः चौतारीमै फर्किएका हुन ।
प्रेस चौतारी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष
शनिबार, असार ४, २०७९
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा एमाले रिव्दीकोटका नेता तुलबहादुर अधिकारीले प्रेस चौतारी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिएका छन् । उनले धर्मपत्नी प्रतिक्षा अर्याल अधिकारीको सम्झनामा प्रेस चौतारी पाल्पा शाखामा प्रेस चौतारी पुरस्कार अक्षयकोष स्थापना गरिदिएका हुन् ।
पाल्पाका जनप्रतिनिधिलाई प्रेस चौतारीले गर्यो सम्मान
शनिबार, असार ४, २०७९
प्रेस चौतारी नेपाल पाल्पा शाखाले एमालेबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । चौतारीले एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख टंकनाथ खनाल, उप–प्रमुख काशिका गैरे, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरी प्रसाद पाठक, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रम्भा गाउँपलिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, उपाध्यक्ष राधा कुमारी...
लोपोन्मुख नौमती बाजा संरक्षण गर्दै मगर युवा
शनिबार, असार ४, २०७९
पाल्पाको बगनासकाली गाउँपालिकाको खानीगाउँका मगर युवाहरु नौमती बाजा संरक्षणमा लागिपरेका छन् । गाम्रीण तथा सहरी क्षेत्रमा नेपाली परम्परागत बाजा नौमतीको धुन गुञ्जिन छाडेपछि चाड पर्वलगायत शुभ कार्यका बेला सुनसान जस्तो बन्दै आएको बेला पछिल्ला वर्षहरुमा भने यहाँका मगर जातिका युवाको अग्रसरताले नौमती बाजाको धुन सुनिन थालेको छ ।
नेप्से परिसूचकको पहिरो जारी
शनिबार, असार ४, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अड्ढले ओरालो लागेर एक हजार ९ सय ७१.३८ मा ओर्लेको छ ।
रेमिट्यान्स र पर्यटन
शनिबार, असार ४, २०७९
नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्र आम्दानीको गतिला माध्यम बनेका छन् । तर कोभिडका कारण यि क्षेत्र पछिल्लो समय निकै कमजोर बन्न पुगे । फलस्वरुप नेपालको अर्थतन्त्र नै कमजोर बन्यो ।
बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी
शुक्रबार, असार ३, २०७९
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ ।
पाल्पा जिससमा एमालेको प्यानलै विजयी
शुक्रबार, असार ३, २०७९
जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।


