Shittalpati
ग्लोबल र आईसीएफसी बीच सम्झौता
ग्लोबल र आईसीएफसी बीच सम्झौता ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता भएको छ । आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको हो ।
खर्चको सीमा तोक्ने मात्र होइन, नियमन पनि गर
खर्चको सीमा तोक्ने मात्र होइन, नियमन पनि गर निर्वाचन आयोगले आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । निर्वाचनलाई पादर्शी र मितव्यी बनाउन खर्च सीमा निर्धारण गरिनु सकरात्मक छ तर यसको कार्यान्वयन पक्ष भने फितलो हुँदा तोकिएको भन्दा ठूलो परिमाणमा चुनाव गर्न हुने गरेको विगतले देखाइसकेको छ ।
तानसेन १ मा एमालेको कमिटी गठन
तानसेन १ मा एमालेको कमिटी गठन नेपाल कम्युनिष्ट पार्टी एमालेले तानसेन नगरपालिका १ मा विभिन्न टोल कमिटी गठन गरेको छ । एमालेले वडाको प्रगतिशिल आमटारी तल्लो गैरागाउ र बराङ्दीको नारायणडाँडामा टोल कमिटी गठन गरेको हो ।
गाईको शोकमा किरिया ...
गाईको शोकमा किरिया ...
गुराँसै फूल्यो वनैमा...
गुराँसै फूल्यो वनैमा... कहिल्यै पनि वन जंगलमा नपुगेका युवायुवतीको लर्को अहिले जंगली क्षेत्रमा देख्न सकिन्छ । युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख छन् । लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवा पुस्ता मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरु पनि रहेका छन् ।
आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार
आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार आर्थिक अभावका छट्पटाइरहेका जिल्ला इस्मा गाउँपालिका –५ गुल्मीका २६ वर्षीय टोपबहादुर घर्तीले निःशुल्क उपचार पाएका छन् । खुट्टामा घाउभई थला परेका घर्तीले आर्थिक अभावमा उपचार पाउन नसकेका बेला गुल्मी अस्पताले निःशुल्क उपचार गरिदिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा अस्पतालले निःशुल्क उपचार गरिदिएको छ ।
बरजु गुठी पाल्पाद्वारा नीलसागरलाई लत्ता, कपडा र भोजन
बरजु गुठी पाल्पाद्वारा नीलसागरलाई लत्ता, कपडा र भोजन बरजु गुठी पाल्पाले तानसेनस्थित भूषालडाँडामा रहेको नीलसागर सेवाश्रमलाई लत्ता, कपडा र भोजन दिएको छ । गुठीले सोमबार एक औपचारिक कार्यक्रमका बिच सेवाश्रममै पुगेर लत्ता, कपडा र भोजन दिएको हो ।
उपभोक्ता अधिकार दिवस
उपभोक्ता अधिकार दिवस विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर आज मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
माथागढीका शिक्षकलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण
माथागढीका शिक्षकलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले वडा नं १, २ र ३ भित्रका शिक्षकहरुलाई तीन दिने प्रविधि प्रयोग सम्बन्धी कार्यशालामार्फत प्रशिक्षण दिएको हो ।
Weather Update