समयमै बजेट कार्यान्वयन गर
मंगलबार, साउन २४, २०७९
पाल्पामा २८ औं विश्व आदिवासी दिवस मनाइँदै
सोमबार, साउन २३, २०७९
नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले २८ औं विश्व आदिवासी दिवस मनाउन लागेका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
सहारा दिइरहेको संस्था आफै बेसहारा !
सोमबार, साउन २३, २०७९
सडकमा बेवारिसे अवस्थामा भेटिएका हुन् वा बाबु आमा नभएका बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्ति नै किन नहुन । उनीहरुको उद्दार र व्यवस्थापनमा अभियान नेपाल विगत १८ वर्षदेखि सहाराबन्दै आएको छ । दातृ निकायहरुको सहयोगमा २०६१ सालदेखि तानसेनमा रहेर बेवारिसे/अनाथ बालबालिका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सहारा बन्दै आएको अभियान...
साँघुरो भवनबाट सेवा दिदै आएको रामपुर अस्पतालले पायो नयाँ भवन
सोमबार, साउन २३, २०७९
भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रुपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ । बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको...
पिपुल्स पावरले आईपीओ निष्कासन गर्दै
सोमबार, साउन २३, २०७९
पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीयो निष्कासन गर्न थालेको छ । कम्पनीले ३१ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ ।
किन हुन्छ सरकार र राजनीतिक दलप्रति आलोचना ?
सोमबार, साउन २३, २०७९
‘विकास नभएको त होइन है बावु, गाउँ गाँउमा मटर बाटो पुगेकै छ । उपचार नपाएर मर्न पर्ने अवस्था अहिले छैन । सरकारले स्वास्थय बिमा गरिदिएको छ । हामी काम गर्न नसक्ने उमेरका लागि त झनै राम्रो पो गरेको छ त, भत्ताको व्यवस्था गरेको छ दुई चार पैसाका लागि कसैको मुख...
लापर्बाही नगरौं
सोमबार, साउन २३, २०७९
नेपालमा पुनःकोरोना संक्रमणको खतरा बढ्दै गएको छ । दैनिक रुपमै ठूलो संख्यामा संक्रमितहरु देखा पर्न थालेका छन् । कोरोनाको चौथो लहर आइरहेको आशङ्कामाझ संक्रमितहरुको संख्यामा समेत दिन प्रतिदिन वृद्धि हुँदै गएको पाइनुले थप त्रास पैदा गराएको छ । अहिले दैनिक ५ सयदेखि ९ सयको हाराहारीमा कोरोना संक्रमित देखिन थालेका छन् ...
मेगा बैंकले दियो अनाथ बालिबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री
आइतबार, साउन २२, २०७९
मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले अनाथ/बेसहारा बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तानसेनमा रहेको अभियान नेपालको सिलोम आवसीय बाल गृहमा रहेका बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो ।
गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
आइतबार, साउन २२, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ ।
पाल्पा प्रहरीमा मुद्दा संख्या घट्यो : तीन वर्षमा ७ सय ७७ मुद्दा दर्ता ४ सय ६३ फछर्यौट
आइतबार, साउन २२, २०७९
पछिल्लो तीन वर्ष यता जिल्ला प्रहरी कार्यालय पाल्पामा अपराधिक मुद्दा दर्ताको संख्यामा कमी हुँदै गएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्मको तथ्याङ्कलाई हेर्दा यहाँ मुद्दा दर्ता घट्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयमा यो समयमा विभिन्न प्रकृतिका ७ सय ७७ मुद्दा दर्ता भएका छन् ।
स्याङ्जामा एक वर्षमा ४ सय ६१ सम्बन्धविच्छेदका मुद्दा
आइतबार, साउन २२, २०७९
स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फछ्र्यौट भएका छन् । जिल्ला अदालतको श्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फछ्र्यौट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरुपमा सम्बन्धविच्छेदका मुद्दा...


