Shittalpati
पत्रकारहरूलाई मन्त्री रानाको आग्रह– ‘गट्टी जस्तो नबन्नुस्’
पत्रकारहरूलाई मन्त्री रानाको आग्रह– ‘गट्टी जस्तो नबन्नुस्’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका हुन् । उनले पछिल्लो समय पत्रकारहरुले गट्टीको जस्तो भूमिका खेलेकाले त्यस्तो...
रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित
रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शैययाको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शैययाको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित...
तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित
तलब वृद्धिमा विभेदविरुद्ध नासुहरु आन्दोलित तलव वृद्धिमा विभेद गरिएको भन्दै पाल्पा, गुल्मी सहित देशभरका असन्तुष्ट नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारीसँगै त्यसको विरोधमा नासुहरु आन्दोलित भएका हुन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पा...
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
आदिवासी दिवस र यसको सार्थकता
आदिवासी दिवस र यसको सार्थकता आदिवासी जनजातिहरुले मंगलबार २८ औं विश्व आदिवासी दिवस बनाएका छन् । यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका हुन् ।
प्रेस युनियन पाल्पाले  गर्यो अधिवेशनमा निर्वाचित पत्रकारलाई सम्मान
प्रेस युनियन पाल्पाले गर्यो अधिवेशनमा निर्वाचित पत्रकारलाई सम्मान नेपाल प्रेस युनियन पाल्पाले साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको नवौं महाधिवेशनमा निर्वाचित भएका पाल्पाका तीन जना पत्रकारहरुलाई सम्मान गरेको छ । युनियनले केन्द्रीय उपाध्यक्ष (काठमाडौं उपत्यका) मा निर्वाचित भएका जीवन भण्डारी, केन्द्रीय उपाध्यक्ष(लुम्बिनी प्रदेश) मा निर्वाचित माधव प्रसाद अर्याल र केन्द्रीय सदस्य( लुम्बिनी)मा निर्वाचित...
असमान तलव वृद्धि सच्याउन माग गर्दै पाल्पाका नासुहरु आन्दोलनमा
असमान तलव वृद्धि सच्याउन माग गर्दै पाल्पाका नासुहरु आन्दोलनमा तलव वृद्धिमा असमान गरिएको भन्दै असन्तुष्ट पाल्पाका नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पाका नायव सुब्बा सरहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’
२८ औं विश्व आदिवासी दिवस : ‘हामी संघर्षमै छौं, अधिकार सुनश्चित भएको छैन’ नेपालको सन्दर्भमा आदिवासी समुदायको संघर्ष, आन्दोलन, विद्रोहको इतिहास लामो छ । कतिपय संघर्ष र आन्दोलनहरू एकल समुदायस्तरका थिए, तर पछिल्लो कालखण्डमा यस किसिमका आन्दोलनहरू सामूहिक, संयुक्त र राष्ट्रिय तहका रहे । विशेषतः आदिवासी जनजातिहरूको केन्द्रीय छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको गठनपश्चात् भएका यावत् संघर्ष र आन्दोलनहरू संगठित र सामूहिक...
सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा
सुरक्षाका सामग्रीविनै ढुङ्गाखानीमा जोखिमयुक्त र जोखिममा नरहेका स्थानमा काम गर्दासमेत कामदारले सुरक्षाका सामग्री लगाउनुपर्ने नियम सरकारले बनाएको छ । सरकारले ढुङ्गाखानीलाई जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा पनि गरेको छ । तर गुल्मीको रेसुङ्गा नगरपालिका–१२ मा सञ्चालन गरिएको ढङ्गाखानीका श्रमिकले भने सुरक्षाका सामग्रीविनै काम गरिरहेका छन् ।
बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया
बालमैत्री सिकाईका लागि अभिभावकसँग अन्तक्र्रिया तानसेनमा रहेको बालमन्दिर प्राथमिक विद्यालयले बालमैत्री सिकाईका लागि अभिभावकहरुसँग अन्तक्र्रिया गरेको छ । विद्यालयले बालमैत्री सिकाई थप प्रभावकारी र गुणस्तरी बनाउन अभिभावकसँग अन्तक्र्रिया गरेको हो । कार्यक्रममा अभिभावकहरुले बालबालिकाहरुको रुची, चाहाना र आवश्यकतालाई ध्यानमा राखेर पठन पाठन गराउनुपर्नेमा जोड दिए ।
एनसेलको ‘सही यो ! पावर सिम’
एनसेलको ‘सही यो ! पावर सिम’ एनसेल आजियाटा लिमिटेडले युवा लक्षित ‘सही यो ! पावर सिम’ फेरि सञ्चालनमा ल्याएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बण्डल सेवा यसको प्रमुख विशेषता हो । एनसेलका अनुसार सोमबार (साउन २३) बाटै ग्राहकले करसहित ९७ रुपैयाँमा यो सिम लिन सक्ने छन् ।
Weather Update