Shittalpati
धार्मिक क्षेत्रमा माछापुच्छ्रेको क्यूआर कोड
धार्मिक क्षेत्रमा माछापुच्छ्रेको क्यूआर कोड माछापुच्छ्रे बैंकले धार्मिक क्षेत्रमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल आर्थिक विकास गर्ने गरी धार्मिक क्षेत्रमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । उसले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
सबैले खोप लगाऔं
सबैले खोप लगाऔं नेपालमा पुनःकोरोना संक्रमणको खतरा बढ्दै गएको छ । दैनिकरुपमै ठूलो संख्यामा संक्रमितहरु देखा पर्न थालेका छन् । कोरोनाको चौथो लहर आइरहेको आशङ्कामाझ संक्रमितहरुको संख्यामा समेत दिन प्रतिदिन वृद्धि हुँदै गएको पाइनुले चिन्तालाई बढाएको छ । यसको नियन्त्रणको मुख्य उपाय भनेकै खोप र स्वास्थ्य मापदण्ड हो ।
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहेको पाल्पा विकास केन्द्रको अध्यक्षमा पत्रकार कृष्ण पोखरेल पुनः निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस
स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै सत्तारुढ दलमा सिट बाँडफाँडको बहस चरिहेको छ । केन्द्रमा सिट बाँडफाँडको बहस भइरहेका बेला नेपाली काँग्रेस पाल्पाले भने स्थानीय निर्वाचनको मतलाई आधार मानेर सिट बाँडफँड गर्नु पर्ने बताएको छ ।
विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो
विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो जिल्लाको माथागढी गाउँपालिका –२ रुप्सेमा विष सेवनबाट एक वृद्धको ज्यान गएको छ । रुप्सेका ७६ वर्षीय बलबहादुर सोमैको विष सेवनबाट ज्यान गएको हो ।
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति अहिले शिक्षा स्थानीय तहको मूल चासोको विषय बन्दै आएको छ । हिजोको शिक्षा नीतिप्रति विरोध गर्नेहरू नै आज राजनीतिको नेतृत्वमा छन् । तिनैमध्येका कतिपयले स्थानीय सरकारको नेतृत्व समेत समालेका छन् । स्थानीय सरकारलाई शिक्षाको जिम्मा दिइएको छ । शिक्षा सम्बन्धी नीतिनिर्माण र कार्यान्वयनमा पहुँच बढोस् भनेरै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी...
मतदाता नामावली अद्यावधिक गरिदैं
मतदाता नामावली अद्यावधिक गरिदैं मतदाता नामवली अद्यावधिक गर्न लागिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि प्रक्रिया अगडि बढाएको छ । उसले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक...
एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै
एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै सरकारले आउदो मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन मिती घोषणा संगै जिल्लामा राजनीतिक दलहरु पुनःसक्रिय बनेका छन् । आउँदो निर्वाचनलाई केन्द्रीत गरी नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेतृत्व जिम्मेवार बन
नेतृत्व जिम्मेवार बन राज्य सञ्चालनको मूल आधार राजनीति हो । राज्यले अपनाउने नीतिहरू सबै राजनीतिभित्रका अवयव हुन् । राजनीति जति सशक्त, स्थिर र सबल हुन्छ, राज्य त्यति नै सबल, समृद्ध र सक्षम हुन्छ । तर लोकतन्त्र स्थापना भएदेखि राजनीतिक दल र नेतृत्वबारे नेपाली राजनीतिमा निरन्तर आलोचनात्मक बहस हुँदै आएको छ ।
Weather Update