Shittalpati
उपभोक्ता सचेत बनौं
उपभोक्ता सचेत बनौं पछिल्लो समयमा कृषिजन्य वस्तुहरुमा अत्याधिक मात्रमा विषादी प्रयोग हुने गरेको पाइएको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अत्याधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी र फलफूलमार्फत उपभोक्ताले पनि मन्द रूपमा ‘विष’ खाइरहेका छन् ।
रुपन्देहीमा गोली चल्दा एक घाइते
रुपन्देहीमा गोली चल्दा एक घाइते रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली चल्दा एक जना घाइते भएका छन् । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएका हुन् ।
भगवती जात्राको झल्को ‘गणेशको रथयात्रा’
भगवती जात्राको झल्को ‘गणेशको रथयात्रा’ पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । कोभिडका कारण दुई वर्ष केही व्यक्तिहरुको सहभागितामा निकालिएको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा यस वर्ष भने आइतबार...
पाल्पामा छ हजार बढी मतदाता थपिए
पाल्पामा छ हजार बढी मतदाता थपिए पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताहरुले नाम दर्ता गराए पछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन् ।
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल राष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गरेको छ । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेको हो ।
दलित भएकै कारण अपमानित हुन नपरोस्
दलित भएकै कारण अपमानित हुन नपरोस् नाम नै व्यक्तिको परिचय हो । व्यक्तिको परिचयका लागि हरेक व्यक्तिले सम्बन्धित देशको नागरिकता पाउने गर्छन् । नागरिकतामा उसको नामसहित सम्पूर्ण परिचय खुल्ने विवरण उल्लेख गरिएको छ । नाममा व्यक्तिको आत्मसम्मान पनि जोडिएको हुन्छ । नामले व्यक्तिलाई पहिचान दिन्छ । तर केही त्यस्ता व्यक्तिहरुलाई अपमानित ढंगले नागरिकतामा नाम उल्लेख गरिदिएको...
तानसेनमा निकालियो गणेशको रथयात्रा
तानसेनमा निकालियो गणेशको रथयात्रा पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ ।
तानसेनमा बाघ जात्रा देखाइयो
तानसेनमा बाघ जात्रा देखाइयो पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने बाघ जात्रा आइतबार देखाइएको हो । सो अवसरमा तानसेनको बजारमा बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरेका थिए । बाघको रुपमा सिंगारिएको मान्छेलाई शिकारीहरुले घेरेको अभियनमा बाघ जात्रा देखाइन्छ ।
साँस्कृतिक सहर तानसेन
साँस्कृतिक सहर तानसेन तानसेन पाल्पा जिल्लाको सांस्कृतिक सहर । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो स्थानमा पर्ने सांस्कृतिक सहर हो । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिन सम्म यहाँ जात्रा चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि यसलाई जिल्ला भित्रको सांस्कृतिक सहर भनिएको हो । काठमाडौं उपत्यकामा थुप्रै जात्रा चाडपर्वहरु मनाइन्छ जसको आ–आफनै विशेषताहरु...
पाल्पामा उद्योग व्यवसायमा युवाको आकर्षण, फस्टाउँदै उद्योग व्यवसाय
पाल्पामा उद्योग व्यवसायमा युवाको आकर्षण, फस्टाउँदै उद्योग व्यवसाय पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भए पनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग...
Weather Update