Shittalpati
किसानका समस्या एमालेले सम्बोधन गर्छ : प्रदेश सदस्य घर्ती
किसानका समस्या एमालेले सम्बोधन गर्छ : प्रदेश सदस्य घर्ती नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओम बहादुर घर्तिमगरले किसानहरुको समस्या एमालेले सम्बोधन गर्ने बताएका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले तिनाउ गाउँपालिका पाल्पामा आयोजना गरेको चुनावी भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
रैनादेवी मन्दिर निर्माणको लागि प्राविधिक नापजाँच
रैनादेवी मन्दिर निर्माणको लागि प्राविधिक नापजाँच रैनादेवी छहरा गाउँपालिकाले आफ्नो नामाकरण भएको ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वको धरोहर रैनादेवी मन्दिर क्षेत्र संरक्षण र संवद्र्धनको लागि काम शुरु गरेको छ । पालिकाको प्राविधिक शाखाले रैनादेवी मन्दिर क्षेत्रको पूर्वाधार निर्माणको लागि मन्दिर क्षेत्र वरीपरी प्राविधिक नापजाँच गरेको छ ।
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने
बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए ।
मदनपोखरा सहकारीको अध्यक्षमा घिमिरे
मदनपोखरा सहकारीको अध्यक्षमा घिमिरे मदनपोखरा संगम बहुउद्देश्यीय सहकारीको अध्यक्षमा घनश्याम घिमिरे चयन भएका छन् । सहकारीको चौंथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार
नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९२ अङ्कले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँचमा पुगेको छ ।
गाउँमा पहिलो पटक बिजुली पुगेपछि...
गाउँमा पहिलो पटक बिजुली पुगेपछि... निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत सेवा नपुग्दा उनलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी छन् ...
असईका छोराले जन्मदिनमा गराए असहायलाई भोजन
असईका छोराले जन्मदिनमा गराए असहायलाई भोजन पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने नेपाल प्रहरीका एक असईका छोराले जन्मदिनमा असहायलाई भोजन गराएका छन् ।
पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव
पाल्पामा गठबन्धन दलले माग्यो पत्रकारसँग सुझाव पाल्पामा पाँच दलीय गठबन्धन दलले जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ । मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेकाले गठबन्धन दलले के गर्दा राम्रो हुन्छ ? भन्ने विषयमा सुझाव मागेको हो ।
विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर
विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ  । बैंकले दसैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको हो । बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक)...
पर्यटन दिवसको औचित्य
पर्यटन दिवसको औचित्य विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।
Weather Update