Shittalpati
रविको पार्टीविरुद्ध उजुरी
रविको पार्टीविरुद्ध उजुरी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले निर्वाचन आयोगमा दुई छुट्टा–छुट्टै उजुरी दिएका छन् ।
रेसुङ्गाले माग्यो नीति तथा कार्यक्रमलाई सुझाव
रेसुङ्गाले माग्यो नीति तथा कार्यक्रमलाई सुझाव जिल्लाको रेसुङ्गा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा बृहत्तर रुपमा आम भेलाको आयोजना गरी सुझाव संकलन गरेको छ । सुझाव संकलनमा नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निवर्तमान नगरप्रमुख तथा स्थानीय तहको निर्वाचनका प्रत्यासी उम्मेदवार, राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, समाजसेवी, नागरिक समाज, पत्रकार...
जग्गा धितो राखेर ऋण पाउन सकिने
जग्गा धितो राखेर ऋण पाउन सकिने जग्गा धितो राखि ऋण प्रवाह गर्न सकिने भएको छ । सर्वोच्च अदालतको अन्तिरम आदेश बमोजिम हाललाई वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण गर्ने, धितो बन्धक पास गर्न सकिने भएको हो ।
बढ्दो इन्धन मूल्यको समाधान खोज
बढ्दो इन्धन मूल्यको समाधान खोज इन्धनको मूल्यमा भएको वृद्धिको सोझो असर हरेक वस्तुको भाउमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएपछि त्यसको असार नेपालीको भान्सासम्म पुगेको छ । अचाक्ली इन्धनको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।
शीत काव्य परिकल्पना दोस्रो वर्षमा, दुई कृति लोकार्पण
शीत काव्य परिकल्पना दोस्रो वर्षमा, दुई कृति लोकार्पण शीत काव्य परिकल्पना दोस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि पाल्पाबाट शीतको जन्म भएको थियो । शीत काव्य समाज नेपाल पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दोस्रो वर्ष मनाएको छ । सोही अवसरमा समाजले दुई वटा कृति समेत लोकार्पण गरेको छ ।
रवि लामिछाने राजनीतिमा प्रवेश, गरे पार्टीको घोषणा
रवि लामिछाने राजनीतिमा प्रवेश, गरे पार्टीको घोषणा लामो समय सञ्चारकर्ममा लागेका रवि लामिछाने राजनीतिमा प्रवेश गरेका छन् । उनले केही दिन अघि आफ्नो सामाजिक सञ्जालमार्फत सञ्चारकर्मम छाडेर राजनीतिमा प्रवेश गरेको बताएका थिए ।
बजेटका लागि सुझाव माग्दै बगनासकाली गाउँ सरकार
बजेटका लागि सुझाव माग्दै बगनासकाली गाउँ सरकार संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएसँगै स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेका छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइसक्नु पर्ने संवैधानिक बाध्यता भएकाले पनि स्थानीय तहहरु त्यसको तयारीमा दिन रात खटेका छन् । स्थानीय तहले १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् ।
आर्थिक विधेयक बहुमतले पारित
आर्थिक विधेयक बहुमतले पारित प्रतिनिधिसभाको सोमबारको बैठकले ‘आर्थिक विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघिको छलफलमा सांसदहरुले करको दायरा विस्तार नभएको र करमाथि कर मात्रै लगाउने काम भएको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।
योग र योग दिवस
योग र योग दिवस मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा–जान्दै पनि योग गरेको हुँदैन ।
जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व
जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको तेस्रो अधिवेशनले नयाँ चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
Weather Update