Shittalpati
प्राधिकरणले पायो फ्रिक्वेन्सी अनुमति

पाल्पा, नेपाल विद्युत प्राधिकरणले रेडियो फ्रिक्वेन्सीको अनुमति पाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा चार वर्षदेखि अड्किएको रेडियो फ्रिक्वेन्सीको अनुमति प्राधिकरणले पाएको हो ।

प्राधिकरणले रेडियो सञ्चार नियमावली २०४९ संशोधन हुन नसक्दा फ्रिक्वेन्सीको अनुमति पाउन सकेको थिएन ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update