शुभम पावरले आइपिओ निष्कासन गर्दै
बुधबार, मंसिर २८, २०७९
अध्यादेश प्रकरणले दिने सन्देश
बुधबार, मंसिर २८, २०७९
शेरबहादुर देउवाको छविलाई बिगार्नेगरी गरिएका विभिन्न खालका कृयाकपालले अहिले मुलुक अत्यान्तै संकटमा परेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको प्राप्त परिणाम पछि नयाँ सरकार बनाउने क्रममा शेरबहादुर प्रवृति फेरि पनि पुनरावृति गर्ने प्रयास अत्यान्तै गम्भीर बन्दै गएको छ ।
यसवर्ष हिउँदमा अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने
मंगलबार, मंसिर २७, २०७९
यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ ।
जबरा आजबाट अनिवार्य अवकाशमा
मंगलबार, मंसिर २७, २०७९
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कानिलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कार्यभार समालेका थिए ।र्यभार समालेका थिए ।
अध्यादेश प्रकरण : प्रधानमन्त्रीको कदमविरुद्ध काँग्रेसका युवा
मंगलबार, मंसिर २७, २०७९
नेपालको राजनीतिमा आफ्नै सरकारको विरुद्धमा कमै नेताहरु उभिने गर्दछन् । राम्रो, नराम्रो काम गरे पनि सत्ता पक्षका दल र नेताहरु सरकारको बचाउमा लाग्ने गरेको देखिन्छ । जो सरकारले गलत गरेको अवस्थामा आफ्नै पार्टीका नेताहरु त्यसको विरुद्धमा विरलै उठ्ने गरेका घटना छन् । तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भने नेपाली काँग्रेसका...
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
मंगलबार, मंसिर २७, २०७९
गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भएपनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्ने गर्थिन् । उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनी त्यस्तै पाठशालाको खोजीमा लागिन् ...
‘शैक्षिक गुणस्तरमा विद्यालयको भूमिका महत्वपूर्ण’
मंगलबार, मंसिर २७, २०७९
रामपुर नगरपालिकाका नगर प्रमुुख रमणबहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तरमा सम्बन्धित विद्यालयको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरुको बैंठकमा बोल्दै नगर प्रमुख थापाले यस्तो बताएका हुन् ।
समानुपातिक समावेशीको अपमान
मंगलबार, मंसिर २७, २०७९
मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतपरिणाम आइसकेको छ । दलहरुले समानुपातिक समावेशीतर्फका सांसदहरुको नामवली सिफारिस गरेका छन् । उनीहरुले समानुपातिक समावेशीको मर्म विपरित सांसदहरुको नाम सिफारिस गरेपछि निर्वाचन आयोगले पुनः सच्याएर पठाउन भनेको छ ।
लोक दोहोरी प्रतिष्ठान पाल्पाको अधिवेशन हुँदै
सोमबार, मंसिर २६, २०७९
जिल्लाको लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको अधिवेशन हुन लागेको छ । प्रतिष्ठानले मंसिर २८ गते बुधबार आठौं अधिवेशन तथा २० औं साधारण सभा मनाउन लागेको हो ।
प्याब्सन पाल्पाले मनायो साधारण सभा
सोमबार, मंसिर २६, २०७९
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाले साधारण सभा मनाएको छ । प्याब्सनले सोमबार एक औपचारिक कार्यक्रमका बिच १५ औं साधारण सभा मनाएको हो । सभाको पाल्पा क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित खेमबहादुर सारुले उद्घाटन गरेका हुन् ।
कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो
सोमबार, मंसिर २६, २०७९
जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो ।


