स्वास्थ्य बिमाको सकस, गुल्मीमा छैन सेवा लिन सहज
बिहीबार, मंसिर २९, २०७९
अर्थतन्त्रमा नीतिगत सुधार आवश्यक
बिहीबार, मंसिर २९, २०७९
देशमा अर्थतन्त्रका पक्षमा थुप्रै समस्याहरु उत्पन्न भएका छन् । तर सरकार भने ति समस्या समाधानमा गम्भीर भएको देखिदैन । पछिल्लो समय राष्ट्र बैंकले ल्याएको नीतिप्रति उद्योगी व्यवसायीहरु आन्दोलित छन् ।
लोक दोहोरी प्रतिष्ठान पाल्पाको साधारण सभा तथा अधिवेशन
बिहीबार, मंसिर २९, २०७९
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाले २० औं सधारण सभा तथा ८ औं जिल्ला अधिवेशन गरेको छ । शाखाले तानसेनमा बुधबार एक औपचारिक कार्यक्रम गरी सभा तथा अधिवेशन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष बद्री पंगेनीले उद्घाटन गरेका...
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ
बुधबार, मंसिर २८, २०७९
लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।
रामपुरमा भू–उपयोग क्षेत्र वर्गीकरण
बुधबार, मंसिर २८, २०७९
जिल्लाको रामपुरमा भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । रामपुर नगर सरकारले नगर भित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेको हो । नगर सरकारको भू–उपयोग परिषद्को बैठकले नगर भित्रका जग्गाको आवास क्षेत्र, कृषि क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र लगायतका क्षेत्र निर्धारण गरेको छ ।
रामपुर नगर सरकारको पहल, लामो समयदेखि रोकिएको सडकको काम सुरु
बुधबार, मंसिर २८, २०७९
जिल्लाको रामपुर नगरपालिकाको पहलमा विवादका कारण लामो समयदेखि रोकिएको सडक निर्माण कार्य सञ्चालनमा आएको छ । विवादका कारण निर्माण कार्य हुन नसकेको रामपुर ५ मटेरीमा नगर सरकारको पहिलपछि सडक निर्माण सुरु भएको हो ।
रामपुरमा बजार अनुगमन निरन्तर
बुधबार, मंसिर २८, २०७९
जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुरमा निरन्तर बजार अनुमगन भइरहेको छ । रामपुर नगरपालिकाले उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तर खाद्यवस्तु उपभोक्त गराउने उद्देश्यले अनुगमन कार्यलाई निरन्तर अगाडि बढाउँदै आएको छ ।
रामपुर नहरमा नवजात शिशुु मृत फेला
बुधबार, मंसिर २८, २०७९
जिल्लाको रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशु मृत फेला परेको छ । आज विहान बसपार्क नजिकै रहेको रामपुरफाँट सिंचाईको नहरमा अन्दाजी एक/दुई दिनको जस्तो देखिने शालनालसहितको नवजात शिशुु (बालिका) को शव फेला परेको हो ।
पाल्पामा पनि चर्को ब्याजदरको विरोध, उद्योगी–व्यवसायीले पठाएर अर्थमन्त्रीलाई पत्र
बुधबार, मंसिर २८, २०७९
पछिल्लो समय देशभर चर्को ब्याजदरको विरुद्धमा आवाज उठेको छ । राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै देशैभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पाल्पामा पनि उद्योगी–व्यवसायीहरु अस्वभाविक रूपले बढेको ब्याजदरले अर्थतन्त्रलाई नकारात्मक असर परेको र अव्यवहारिक भएको भन्दै त्यसको विरुद्धमा उत्रिएका छन् ।
रामपुरले पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै
बुधबार, मंसिर २८, २०७९
जिल्लाको रामपुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषण गर्ने तयारी थालेको छ । उसले २०८० वैशाखको दोस्रो हप्ता भित्रमा पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने गरी आफ्नो गतिविधि अगाडि बढाएको छ । नगर भित्रका सबै वडालाई बैशाख पहिलो हप्ता भित्र पूर्ण खोप सुनिश्तिता घोषणा गर्न सबै वडामा माघ महिनादेखि चैत्र महिनाभित्र सबै...
पाल्पामा धान उत्पादनमा वृद्धि
बुधबार, मंसिर २८, २०७९
पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए । जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो ।
तानसेन खानेपानी समितिको नवौं साधारण सभा
बुधबार, मंसिर २८, २०७९
तानसेन खानेपानी उपभोक्ता समितिले नवौं साधारण सभा मनाएको छ । समितिले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको जिल्ला समन्वय कार्यालय पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरे हुन् ।


