Shittalpati
सिक्का छाप्ने मेसिन नेपालमै तयार
सिक्का छाप्ने मेसिन नेपालमै तयार सिक्का छाप्ने मेसिन अहिले नेपालमै तयार भएको छ । दुुई दशक अघि नेपालमा छाप्न बन्द गरिएका चलनचल्तीका नेपाली सिक्का अहिले नेपालमै छाप्न थालिएको हो ।
सभामुखको अबको बाटो
सभामुखको अबको बाटो सरकार गठन भएसँगै प्रतिनिधिसभामा सभामुख र उपसभामुख निर्वाचित भइसकेका छन् । सभामुखमा सत्तागठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएका छन् । उनीहरु पाँच वर्षे कार्यकालका लागि प्रतिनिधिसभाको सभामुख, उपसभामुखमा चयन भएका हुुन् ।
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
भारतमा दुई नेपालीको अपहरणपछि हत्या धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
हाइस दुर्घटनामा चारको मृत्यु
हाइस दुर्घटनामा चारको मृत्यु सुर्खेतमा हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४ जनाको अझै शव पहिचान हुन सकेको छैन् । शव अत्यधिक जलेकाले पहिचान हुन नसकेको हो ।
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु विष सेवनबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ५ ढुंगानाबेसी का २३ वर्षीय युवराज खाम्चाको विष सेवनबाट मृत्युु भएको हो ।
‘तानसेनमा मनाइने जात्रा तथा पर्वहरु’को परिचर्चा
‘तानसेनमा मनाइने जात्रा तथा पर्वहरु’को परिचर्चा पाल्पाको सदरमुकाम तानसेन आफैमा सांस्कृतिक सहर हो । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो सांस्कृतिक सहरका रुपमा परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक शहर भनिएको हो ।
आज सोनाम ल्होसार मनाइँदै
आज सोनाम ल्होसार मनाइँदै सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी कोरोना महामारीबाट जोखिम वहनका लागि गरिएको कोरोना बिमाको भुक्तानी अझै ९८ हजार भन्दा बढीले पाउन सकेका छैनन् । सुरुमा दाबी परेका कुल १ लाख ६२ हजार ३ सय ४६ जना मध्ये ९८ हजार ७ सयले अझै भुुक्तानी पाउन नसकेका हुन् । दाबी परेकामध्ये अहिलेसम्म ६३ हजार ६ सय ४६ जनाले...
कृषि विकास बैंक ५६ औँ वर्षमा
कृषि विकास बैंक ५६ औँ वर्षमा कृषि विकास बैंक ५६ औँ वर्षमा प्रवेश गरेको छ । २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको बैंक अहिले ५६ वर्षमा प्रवेश गरेको हो । ५६ वर्ष अघि कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर बैंक सञ्चालनमा आएको थियो । बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि...
सोनाम ल्होसार र पर्वले दिने सन्देश
सोनाम ल्होसार र पर्वले दिने सन्देश नेपाल विविधताले भरिएको एक राष्ट्र हो । यहाँ विभिन्न जातजाति र भाषाका मानिसहरु बस्छन् । उनीहरुहरुको आफ्नै सभ्यता र संस्कृति छ । फरक–फरक समुुदायहरुले चाडपर्वहरु फरक –फरक तरिकाले मनाए पनि त्यसले दिने सन्देश भने एउटै हुुने गर्दछ । सबै चाडपर्वहरुले एकताको सन्देश नै प्रवाह गरेका हुन्छन् । आज तामाङ समुदायले...
Weather Update