Shittalpati
गुल्मीमा आगो निभाउने क्रममा जलेर एकको मृत्यु
गुल्मीमा आगो निभाउने क्रममा जलेर एकको मृत्यु गुल्मीमा आगो निभाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रबार बिहान मिसन अस्पताल पाल्पामा उपचारका क्रममा निधन भएको हो ।
त्रिविको परीक्षा सर्याे
त्रिविको परीक्षा सर्याे त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अन्तर्गत वैशाख १० गतेको परीक्षा सरेको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको हो ।
विक्री नहुँदा गोदाममै थन्किए काठका भाँडाकुँडा
विक्री नहुँदा गोदाममै थन्किए काठका भाँडाकुँडा स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा भए । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर उनले जीविकोपार्जन गर्दै आएका छन् । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उनले आफ्नै बाबुबाजेहरुहरुबाट सिके । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास,...
आमाको एक दिन मात्र होइन, सधैं सम्मान गरौं
आमाको एक दिन मात्र होइन, सधैं सम्मान गरौं आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर हिजो मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ । जन्म दिने आमाप्रति सम्मान गर्ने उद्देश्यले यो मनाइने गरिन्छ ।
उपनिर्वाचन : प्रचार–प्रसार गर्न रोक
उपनिर्वाचन : प्रचार–प्रसार गर्न रोक वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न रोक लगाइएको छ । निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि प्रचार–प्रसारमा रोक लगाएको हो । प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि आयोगले वैशाख ७ गते मध्यरातदेखि वैशाख १० गते मतदान बन्द नभएसम्म प्रचार–प्रसार निषेधको अवधि कायम...
तानसेनमा घरटहरा भत्काउने विषयमा उच्च अदालतले दिएन अन्तरिम आदेश
तानसेनमा घरटहरा भत्काउने विषयमा उच्च अदालतले दिएन अन्तरिम आदेश तानसेनमा घरटहरा भत्काउने विषयमा उच्च अदालत तुल्सीपुर,बुटवल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतमा परेको रिट निवेदनको विहीबार भएको बहसपछि उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।
१ सय ५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन
१ सय ५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकियो
उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकियो उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकिएको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै तानसेन नगर सरकारले संरचना भत्काउने कार्य रोकेको हो ।
मातातिर्थ औंसी र यसको महत्व
मातातिर्थ औंसी र यसको महत्व यस वर्षको मातातिर्थ औंसी आज मनाइदैं छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर मातार्थि औंसी मनाइयो । मातार्थि औंसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ । जन्म दिने आमाप्रति सम्मान गर्ने उद्देश्यले यो...
भत्काइयो पाल्पा दरबार क्षेत्रका ५७ घरटहरा
भत्काइयो पाल्पा दरबार क्षेत्रका ५७ घरटहरा तानसेन नगर सरकारले ऐतिहासिक पाल्पा दरबार संग्रहालय क्षेत्रका घरटहरा डोजर लगाएर भत्काएको छ । नगर सरकारले दरबार संग्रहालय परिसरको तानसेनस्थित शित्तलपाटी मूलढोका र तेस्रो सडक दरबार क्षेत्र वरपर रहेका ५७ घरटहरा बुधबार भत्काएको हो । दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी संरचनामा नगर...
Weather Update