Shittalpati
तानसेनमा देखिएन इदको रौनक
तानसेनमा देखिएन इदको रौनक मुस्लिम धर्मालम्बीहरुले शनिबार इद (इद उल फित्र) मनाएका छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ । देशभरका मस्जिदमा बिहान इदको नमाज पढी शुभकामना आदान–प्रदान गर्दै मुुस्लिमहरूले खुसियाली मनाए पनि पाल्पाको तानसेनमा भने त्यस्तो देखिएन् ।
रामपुर मेलाबाट एक करोड आठ लाख आम्दानी
रामपुर मेलाबाट एक करोड आठ लाख आम्दानी रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट एक करोड आठ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा एक करोड आठ लाख चार हजार नौ सय ५० आम्दानी र ६८ लाख २२ हजार सात सय १५ बराबरको खर्च रहेको जानकारी गराइएको छ ...
विकासको रटना हैन काम गर
विकासको रटना हैन काम गर सबैको चाहाना विकास हुुनुु नै हो । त्यही विकास शब्द नेतादेखि जनता सबैको प्रिय छ । विशेषतः नेता र मन्त्रीहरुले जनताहरुलाई कोशेलीको रुपमा बाँड्ने भनेकै विकासको सपना हो । अहिले हरेक नेता र राजनीतिक पार्टीको नारा नै विकास बनेको छ । सरकारका मन्त्रीदेखि जिम्मेवार पदाधिकारीसम्मले विकासको रटना लाउने गर्दछन् ।
काठमाडौंमा भएको सवारी दुर्घटनामा तानसेनका रामजालीसहित तीन जनाको मृत्युु
काठमाडौंमा भएको सवारी दुर्घटनामा तानसेनका रामजालीसहित तीन जनाको मृत्युु काठमाडौँ र ललितपुरमा शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
कोरोनाबाट थप एकको मृत्यु
कोरोनाबाट थप एकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना उपचारत संक्रमितको निधन भएको हो ।
प्रेस युनियन पाल्पाको अधिवेशन वैशाख ३१ मा हुने
प्रेस युनियन पाल्पाको अधिवेशन वैशाख ३१ मा हुने प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको अधिवेशन यही वैशाख ३१ गते हुने भएको छ । शनिबार बसेको युनियनको कार्यसमितिको बैंठकले वैशाख ३१ गते शाखाको नवौँ अधिवेशन तानसेनमा गर्ने निर्णय गरेको हो ।
कोभिड बढ्दै छ, सचेत बनौं
कोभिड बढ्दै छ, सचेत बनौं कोरोना महामारीको संक्रमण पुनः बढ्दै गएको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको कोरोना संक्रमणको ग्राफ अहिले दैनिक एक सय भन्दा माथि पुगेको छ । तर उच्च सर्तकता भने अपनाइएको छैन । हिजोआज बजारमा जहाँतहीँको भीडभाड देख्दा लाग्छ, मानिसहरूमा कोरोनाको डर हराइसकेछ । घरबाहिर निस्कँदा मास्क लगाउन धेरैले छाडिसकेका छन् ...
महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक
महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक नेपाली बजारमा महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक भएको छ । नेपाली ग्राकहरुको मागलाई मध्यनजर गर्दै महेन्द्रले एक्सयूभी–३०० सार्वजनिक गरेको हो ।
होस्दीवासीको वर्षौंदेखिको पानी खाने सपना पुरा हुँदै
होस्दीवासीको वर्षौंदेखिको पानी खाने सपना पुरा हुँदै गाउँमा खानेपानीको सुविधा नहँुदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय ।
तम्घासमा मापदण्ड विपरीतका संरचना हटाउन थालियो
तम्घासमा मापदण्ड विपरीतका संरचना हटाउन थालियो तम्घासमा सडक किनारका अतिक्रमित संरचना भत्काउने कार्य थालिएको छ । मापदण्ड विपरीत निर्माण गरिएका संरचनाहरु भत्काएर सडक र फुटपाथ व्यवस्थित बनाउन लागिएको हो ।
Weather Update