संसद् बैंठक शरणार्थी प्रकरणमा केन्द्रीत
मंगलबार, वैशाख २६, २०८०
घरमै पानीको धारा, बोकेर जोहो गर्नुपर्ने बाध्यता हट्यो
मंगलबार, वैशाख २६, २०८०
बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दैनिकी फेरिएको छ । लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ । जब घर–घरमै एक घर–एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब...
मनाइयो विश्व रेडक्रस दिवस
मंगलबार, वैशाख २६, २०८०
विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी सोमबार मनाइएको छ । ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी १६० औँ विश्व रेडक्रस दिवस मनाइएको हो । पाल्पामा पनि नेपाल रेडक्रसका शाखा, उपशाखाहरुले अभिमुखीकरण र सरसफाई जस्ता कार्यक्रम गरी यो दिवस मनाएका छन् ।
नक्कली शरणार्थी प्रकरणले उब्जाएका प्रश्न
मंगलबार, वैशाख २६, २०८०
यस पटक बेमौसमी वर्षाद्ले चिसिएको मौसमलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रुपैयाँ ठगी गरेको प्रकरणले तताएको छ । यस प्रकरणमा आरोपित पूर्व गृहमन्त्री टोपबहादुर रायमाझीको नाम अनुसन्धानको क्रममा जोडिनु, उनी एका एक प्रहरीलाई झुक्काएर फरार हुनु, उनका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई भेट्नु र ओलीको सार्वजनिक अभिव्यक्तिका कारण...
विश्व रेडक्रस दिवस र परोपकारका कुरा
मंगलबार, वैशाख २६, २०८०
मे ८ लाई रेडक्रस दिवसको रूपमा हेर्ने गरिएको छ । सोमबार बिश्वभरका रेडक्रसकर्मीहरुले यो दिवस मनाए । ई.सं १८२८ को मे ८ मा रडेक्रसका संस्थापक महामानव हेनरी ड्यूनाको जन्म भएको थियो । विश्व मानव समुदाय र खास गरी रेडक्रसकर्मीहरुका निम्ति यो दिन महत्वपूर्ण पर्व र दिवसका रुपमा रहेकाले नेपालका रेडक्रसकर्मीहरुले...
सबैमा न्यायको सहज पहुँच पुग्न सकोस्
मंगलबार, वैशाख २६, २०८०
आज कानुन दिवस हो । नेपालको न्यायिक इतिहासलाई सम्झने क्रममा यस दिनलाई एउटा ऐतिहासिक र विशेष महत्वको रुपमा हेरिन्छ । राणा शासनकालमा राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारको प्रयोग एकै निकायबाट हुँदै आएको थियो ।
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल
सोमबार, वैशाख २५, २०८०
सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताएका छन् ।
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
सोमबार, वैशाख २५, २०८०
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।
पाल्पामा थप ५ जनामा कोरोना
सोमबार, वैशाख २५, २०८०
पाल्पामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ५ जनामा कोरोना देखिएको हो ।
तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न तयार छु : अध्यक्ष ढकाल
सोमबार, वैशाख २५, २०८०
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तानसेनका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका छन् । देशका विभिन्न ठाउँका पर्यटकीय क्षेत्रहरुमा ठूलो लगानी गर्दै आएका ढकालले स्थानीय सरकाले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए तानसेन र आसपास क्षेत्रका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफु तयार रहेको बताएका हुन् ।
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स
सोमबार, वैशाख २५, २०८०
एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका हुन् ।
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
सोमबार, वैशाख २५, २०८०
पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २७ गते हुन लागेको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको हो ।


