Shittalpati
डढेलोले बर्सेनि पिरलो
डढेलोले बर्सेनि पिरलो हरेक वर्ष जंगलमा लाग्ने डढेलोले पाल्पा र गुल्मीका नागरिकलाई पिरोल्ने गर्दछ । विशेष गरी जंगल नजिकैका वस्तीका नागरिकहरु आगो लाग्न साथ चिन्तित हुने गर्दछन् । जंगलमा लागेको आगो घरमै आउने डरले उनीहरु रातदिन चिन्तामा हुन्छ । वसन्त र ग्रीष्म ऋतु विशेष गरी डढेलो जोखिमको समय हो ।
बाख्राको दूधबाट चीज उत्पादन
बाख्राको दूधबाट चीज उत्पादन स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेका उनले दुई सातादेखि चीज उत्पादन सुरु गरेका हुन् ।
बैंकर्स संघले जेठदेखि कर्जाको ब्याजदर घटाउने
बैंकर्स संघले जेठदेखि कर्जाको ब्याजदर घटाउने नेपाल बैंकर्स संघले जेठदेखि लागू हुने गरी कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो ।
प्राथमिकतामा परोस् स्वास्थ्य क्षेत्र
प्राथमिकतामा परोस् स्वास्थ्य क्षेत्र सबैभन्दा बढी संवेदशनील क्षेत्र स्वास्थ्य हो । स्वास्थ्यलाई संविधानमा समेत मौलिक अधिकारको रुपमा उल्लेख गरिएको छ । तर सरकारले भने स्वास्थ्य क्षेत्रलाई खासै महत्व दिएको देखिदैन । नागरिकलाई स्वस्थ राख्ने दायित्व सरकार हो ।
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सवस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन...
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने
नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ । प्रादेशिकरुपमा हवाई ‘कनेक्टिभिटी’ बढाउने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको हो ।
तानसेनमा एक पुरुष मृत फेला
तानसेनमा एक पुरुष मृत फेला तानसेनमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका –१३ गाईघाटस्थित रानीमहल जाने सडक छेउको नालीमा पुरुष मृत फेला परेका हुन् ।
शिक्षक दुई, विद्यार्थी शून्य
शिक्षक दुई, विद्यार्थी शून्य सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्छ, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । तर पाल्पाको रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ ।
‘यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्छाै’
‘यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्छाै’ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्व शर्माले यात्रु तथा मालसमान बोक्ने रातो प्लेटका सवारी साधनहरुलाई कानुनी कारवाही गर्ने बताएका छन् । ‘रातो प्लेट भनेको व्यक्तिगत प्रयोगको लागि मात्र हो, रातो प्लेटले नत यात्रुहरु बोक्न पाउँछ, नत रिजर्वमा हिड्न पाउछ, नत माल समान बोक्न पाउछ, यी अवस्थामा भेटिएका...
आर्थिक विकास र राजनीति
आर्थिक विकास र राजनीति कुनै पनि देश विकासको गति मापन गर्न त्यस देशको आर्थिक अवस्थालाई हेर्नुपर्छ । जुन देशको आर्थिक विकास तिव्र रुपमा भएको छ त्यो देशको विकास पनि राम्रै भएको मान्न सकिन्छ । यद्यपी आर्थिक विकास त्यत्तिकै प्राप्त हुँदैन । यसका लागि दृढ इच्छाशक्ति सहितको कठोर कार्यानुशासन चाहिन्छ ।
Weather Update