प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स
सोमबार, वैशाख २५, २०८०
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
सोमबार, वैशाख २५, २०८०
पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २७ गते हुन लागेको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको हो ।
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र
सोमबार, वैशाख २५, २०८०
नेपाल २६० २२० देखि ३०० २७० उत्तरी आक्षाश र ८०० ४० देखि ८८० १२० पूर्वी देशान्तरको भौगोलिक अवस्थितिमा रहेको छ । यसले विश्वको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत क्षेत्रफल समेटेको सानो भौगोलिक विविधता भएको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था भएको भुपरिवेष्ठित दक्षिण एसियाली मुलुक हो ।
विश्व रेडक्रस दिवसको सन्दर्भ
सोमबार, वैशाख २५, २०८०
आज मे ८ तारिक अर्थात् विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए ।
सकियो पाल्पा महोत्सव, ८ करोडको कारोबार, ३ लाखले गरे अवलोकन
आइतबार, वैशाख २४, २०८०
बैशाख १४ गते देखी सञ्चालन भएको पाल्पा महोत्सव आइतबारदेखि सकिएको छ । १० दिनसम्म चलेको महोत्सवमा ३ लाख दर्शकहरुले अवलोकन गरे भने ८ करोड बराबरको कारोवार भएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए ।
पाल्पाको छहरामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
आइतबार, वैशाख २४, २०८०
पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको छ । बैशाख २७ गते हुन लागेको कूूल पूजाको तयारी अन्तिम चरणमा पुुगेको हो ।
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो
आइतबार, वैशाख २४, २०८०
शेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेको हो ।
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु
आइतबार, वैशाख २४, २०८०
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो
आइतबार, वैशाख २४, २०८०
माण्डव्य ऋषिको तपोभूमिको रूपमा रहेको माडीफाँटको दक्षिण दमकडामा माण्डव्य ऋषिको मन्दिर रहेको छ । जुन ३ सय ७७ वर्ष अघि स्थापना गरिएको थियो । पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाको रुपमा रहेको यो मन्दिरको प्रचार–प्रसार नहुँदा भने ओझेलमा परेको छ । मन्दिरको आफ्नै महत्व र इतिहास रहे पनि विगतका स्थानीय सरकार...
आज पाल्पा महोत्सवको अन्तिम दिन
आइतबार, वैशाख २४, २०८०
वैशाख १४ गतेदेखि सुरु भएको पाल्पा महोत्सवको आज अन्तिम दिन हो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा भएको १३ औं पाल्पा महोत्सव आज सकिदै छ । महोत्सवको समय थपिनेमा धेरैले अनुमान गरे पनि आयोजकले मेला आजै समापन गर्ने जनाएको छ । पानीका कारण केही दिनको महोत्सव प्रभावित भएकाले महोत्सवको...
घट्यो इन्धनको खपत
आइतबार, वैशाख २४, २०८०
पछिल्लो समय नेपालमा इन्धनको खपत घटेको छ । आर्थिक मन्दीका कारण इन्धनको खपत घटेको हो । अर्थतन्त्र चलायमान हुँदा इन्धनको खपत बढी हुने गरे पनि अहिले अर्थतन्त्र संकटग्रस्त भएकाले मागमा पनि कमी आएको छ ।
बजेट अधिवेशनले सार्थकता पाओस्
आइतबार, वैशाख २४, २०८०
संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । यस अघि मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आजलाई आह्वान गरेका थिए । अधिवेशनमा आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । तर...


