Shittalpati
भ्रष्टाचारको खेल
भ्रष्टाचारको खेल
नर्स दिवसको सार्थकता
नर्स दिवसको सार्थकता विश्व नर्स दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ पेसाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा प्रत्येक वर्ष विश्वभरि नै नर्स दिवस मनाइन्छ ।
कृषकलाई अनुदानमा कृषि सामग्री
कृषकलाई अनुदानमा कृषि सामग्री रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो ।
रेसुङ्गाबाट नियमित उडान
रेसुङ्गाबाट नियमित उडान गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान थालिएको छ । पटक–पटक उडान परीक्षण गरिए पनि नियमित उठान हुन सकेको थिएनन् । शुक्रबारदेखि भने रेसुङ्गा–काठमाडौं नियमित उठान हुन थालेको हो ।
पार्टी सिष्टमले चल्नुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर 
पार्टी सिष्टमले चल्नुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर  पाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम व्युठानको स्वर्गद्वारीमा सुरु भएको छ । तीनदिनसम्म हुने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुुरु भएको हो । 
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले संघीयताको कारण देशको ढुुकुटी रित्तिदै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भट्टले मुुलुुकमा संघीयता महँगो बन्दै भएकाले ढुकुटी नै रित्तिने अवस्थामा पुुगेको बताएका हुन् ।
पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो
पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको हो ।
पाल्पा रानीमहलमा भलिबल प्रतियोगिता सञ्चालन
पाल्पा रानीमहलमा भलिबल प्रतियोगिता सञ्चालन पाल्पाको रानीमहल कालीगण्डकी बगरमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजन र पाल्पा भलीवल संघको समन्वयमा सुरु प्रतियोगिता विहीबारदेखि सञ्चालन भएको हो ।
जेठमा पाँच नेपाली चलचित्र
जेठमा पाँच नेपाली चलचित्र वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ ।
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरलाई भने यथावत राखिएको...
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा राष्ट्रिय पार्क सम्मेलन गरिने भएको छ ।
Weather Update