Shittalpati
कक्षा १२ को नतिजा सार्वजनिक, ५२‍ प्रतिशत विद्यार्थी उत्तीर्ण
कक्षा १२ को नतिजा सार्वजनिक, ५२‍ प्रतिशत विद्यार्थी उत्तीर्ण कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।  
अरिगांलले टोकेर गुल्मीमा एकको मृत्यु 
अरिगांलले टोकेर गुल्मीमा एकको मृत्यु  अरिगांलको गोलोमा आगो लगाउनेक्रममा अरिगालले टोक्दा गुल्मीमा एक जनाको मृत्युु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर – २ ग्वादीको यादुङमा रुखमा रहेको अरिगांलको गोलोमा आगो लगाउने क्रममा सोही गाउँका ३५ वर्षीय हरि कुँवरको मृत्यु भएको हो ।
रामपुर नगरपालिकामा ८७ उजुरी दर्ता भएकोमा ५५ को मेलमिलाप
रामपुर नगरपालिकामा ८७ उजुरी दर्ता भएकोमा ५५ को मेलमिलाप जिल्लाको रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएकोमा ५५ उजुरीको मेलमिलाप गरिएको छ । नगरपालिकाको न्यायिक समितिले पालिकामा दर्ता हुन आएका उजुरी मध्ये ५५ उजुरी मेलमिलाप गर्न सफल भएको हो ।
आज घण्टाकर्ण पर्व मनाइँदै
आज घण्टाकर्ण पर्व मनाइँदै प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज मनाइँदैछ । घण्टाकर्ण पर्वलाई पाल्पा र काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठेमंगल पर्वका रुपमा मनाउने गर्दछन् । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाउने गर्छन् । गठेंमंगाः पर्व अर्थात् घण्टाकर्ण नेवारहरूको मौलिक पर्व मध्येको एक हो ।
बर्खामा डेंगीको डर !
बर्खामा डेंगीको डर ! मुलुकमा यो वर्ष पनि डेंगीको जोखिम बढेको छ । अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि डेंगी संक्रमण बढेको देखिन्छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगीको जोखिमसँगै संक्रमण बढेको हो । वर्षा बाक्लिँदै गएको छ । प्रदूषण पनि धेरै नै बढ्दै छ ।
खोलामा जोखिम मोलेर विरामी अस्पताल पुुर्‍याइँदै
खोलामा जोखिम मोलेर विरामी अस्पताल पुुर्‍याइँदै पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलस्थित बराङ्दी खोलामा स्टेचरमा राखेर विरामी तार्दै स्थानीय ।
प्रदेश प्रमुखले लिए शपथ
प्रदेश प्रमुखले लिए शपथ तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार शितल निवासमा प्रदेश प्रमुखहरूले शपथ लिएका हुन् ।
पूर्ण स्तनपान गराउँदैनन् धेरै आमा !
पूर्ण स्तनपान गराउँदैनन् धेरै आमा ! स्तनपान गराएमा शरीरको बनोट बिग्रिन्छ भन्ने भ्रमले कतिपय आमाले बच्चालाई स्तनपान गराउँदैनन् । विशेषतः पछिल्लो पुस्ताका पहिलो सन्तान जन्माउने आमाहरु शरीर बिग्रने डरले पूर्ण स्तनपान गराउने मामिलामा उदासीन देखिन्छन् ।
साँच्चै टिक्ला त काँग्रेस–एमाले सहमति  ?
साँच्चै टिक्ला त काँग्रेस–एमाले सहमति  ? निरन्तर दशकौदेखि चलिरहेको राजनीति अस्थिरताको बिच नागरिकमा उत्पन्न निराशालाई अन्त्य गर्ने उद्देश्यका साथ गत महिना रातारात नेपालका दुई ठूला राजनीतिक दलहरुबिच सत्ता सहकार्य सहितको विविध पक्षमा सहमति भयो ।
स्तनपान सप्ताहको सन्दर्भ  
स्तनपान सप्ताहको सन्दर्भ   आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ ।
Weather Update