Shittalpati
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ?
तानसेनको संस्कृति र लाखे नाच : अब कसले धान्छ ? नेपालका मौलिक नाचहरुमध्ये लाखे नाच लोकप्रिय नाच हो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच केही वर्षअघि विभिन्न अवसरहरुमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । लाखे नाच्न जान्ने र युवा पुस्ताले यसको महत्व नदिँदा हराउँदै गएको हो ।
युवा विदेशिने क्रम रोकौं
युवा विदेशिने क्रम रोकौं नेपालका युवाहरू विदेश विदेशिने क्रम झनै बढ्दो छ । पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन् । ग्रामीण युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, दक्षिण कोरिया पुग्छन् । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ ।
  काभा महिला भलिबल : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
  काभा महिला भलिबल : भारतविरुद्ध नेपालको ऐतिहासिक जित काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको  नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।
 सञ्चारिका समूह पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा डोटेल 
 सञ्चारिका समूह पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा डोटेल  महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूह नेपाल पाल्पामा नयाँ नेतृत्व चयन भएको छ ।
उज्वेकिस्तान 'ए'लाई हराउँदै नेपालले जित्यो काभा महिला बिच भलिबलको उपाधि
उज्वेकिस्तान 'ए'लाई हराउँदै नेपालले जित्यो काभा महिला बिच भलिबलको उपाधि काभा महिला बिच भलिबलको उपाधि नेपालले जितेको छ ।
दिल्ली यात्राका मिठा–नमीठा अनुभवहरु
दिल्ली यात्राका मिठा–नमीठा अनुभवहरु नयाँदिल्ली पुग्दा भोलिपल्ट बिहानको तीन बजेको थियो । रेलको यात्राले लखतरान पारेको ज्यान कतिखेर ओछ्यानमा बिसाऊँ जस्तो भएको थियो । झिटीगुण्टा बोकेर आँखा मिच्दै हामी रेल्वे स्टेसनबाट बाहिर आयौं । साथीहरुले गन्तव्य पुग्न गाडीको मोलमोलाई गरे । म भने दिल्लीलाई अनुभूत गर्न आतुर थिएं । आठ जना यात्रुलाई दुई वटा...
पाल्पाको भैरवनाथ
पाल्पाको भैरवनाथ वि.सं. १८६१ मा पाल्पा राज्य नेपालमा विलिन हुन गयो । यसअघि पाल्पा राज्यमा करीब चारसय पचाँस वर्षसम्म सेनहरुले शासन गरे । पाल्पा रिब्दीकोटबाट सेन वंशीय शासनको सूत्रपात भयो । रिब्दीकोट रिसायतका प्रथम राजा धर्मपाल सेन थिए भने विशाल पाल्पा राज्यका संस्थापक रुद्रसेन थिए । रुद्रसेनका छोरा मणिमुकुन्द सेन (प्रथम) ले...
अब बजेट कार्यान्वयनमा जुट
अब बजेट कार्यान्वयनमा जुट देशभरका स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याइसकेका छन् । नीति तथा कार्यक्रमसँगै स्थानीय सरकारले बजेट ल्याएका छन् । स्थानीय आवश्यकता र जनताको अपेक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारले आ–आफ्नो स्रोत साधान अनुसार बजेट ल्याए् । बजेट ल्याउनु ठूलो कुरा हैन तर त्यसको कार्यान्वयन महत्वपूर्ण हो ।
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व
पाल्पामा पनि मनाइयो घण्टाकर्ण पर्व प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो डेढ लाख नजिक
सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो डेढ लाख नजिक नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । यसअघि साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो ।
Weather Update