खिर खाएर साउन पन्ध्र मनाइँदै
मंगलबार, साउन १५, २०८१
आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन
मंगलबार, साउन १५, २०८१
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न यो दिवस मनाउने गरिएको हो ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
मंगलबार, साउन १५, २०८१
आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
पत्रपत्रिका र छापाखानाको इतिहास
मंगलबार, साउन १५, २०८१
छैटौ शताब्दीमा चिनबाट निस्किएको “त्सिंगपाओ” मासिक पत्रि नै विश्वको पहिलो प्रकाशित पत्रिका हो । समयको क्रमसंगै तुंग राजाहरूको शासनकालमा सन् ६१८ देखि ९०५ सम्म “पेकिङ गजेट” प्रकाशित भयो । पेकिङ गजेट र जुलियस सिजरको “एकटा डिउर्ना” लाई पत्रपत्रिकाको इतिहासमा अग्रपंक्तिमा स–सम्मान राखिन्छ ।
मौद्रिक नीतिको कार्यान्वयन होस्
मंगलबार, साउन १५, २०८१
नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालुु आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति ल्याएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ ।
छुुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्यु
सोमबार, साउन १४, २०८१
देशका विभिन्न स्थानमा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनकुटा, कञ्चनपुर, मोरङमा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
देशभर ९२ प्रतिशत रोपाइँ सकियो
सोमबार, साउन १४, २०८१
देशभर ९२ प्रतिशत रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १३ साउनसम्म ९२ दशमलव ४ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख छ । मन्त्रालयका अनुसार धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २...
नेप्से घट्यो, कारोबार रकम बढ्यो
सोमबार, साउन १४, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचक कारोबारको दोस्रो दिन घटेको छ । अघिल्लो दिन आइतबार ११३ अंकले बढेको नेप्से सोमबार २० दशमलव ४६ अंकले घटेर बन्द भएको हो ।
महँगीको मारमा उपभोक्ता
सोमबार, साउन १४, २०८१
दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि ।
बाघ संरक्षण आजको आवश्यकता
सोमबार, साउन १४, २०८१
बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।
त्रिशूूली दुर्घटना : बेपत्ता बस र यात्रुु नभेटाई फर्कियो भारतीय टोली
आइतबार, साउन १३, २०८१
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा बगेर त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि आएको भारतीय उद्धार टोली फर्किएको छ । साउन ५ गते आइतबारदेखि खोजी कार्यमा जुुटेको भारतीय टोली बेपत्ता बस र यात्रुु नभेटाई आइतबार फर्किएको हो ।
सुनको मूल्य प्रति तोला एक हजारले बढ्यो
आइतबार, साउन १३, २०८१
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक हजारले सुनको मूल्य बढेको हो ।


