नवजनचेतना राष्ट्रिय दैनिक २०८१ कार्तिक १५ गते बिहीबार
बिहीबार, कात्तिक १५, २०८१
लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक
बुधबार, कात्तिक १४, २०८१
लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् ।
तिहारलाई झिनियाँ : पाल्पाका महिलालाई बनाउन भ्याइनभ्याई
बुधबार, कात्तिक १४, २०८१
तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला पाल्पाका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । तानसेन नगरपालिका टक्सार टोलककी झिनिया व्यवसायी निर्मया श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइनभ्याई छ । उनले एक...
तानसेन–११ का भैसीपालक किसानलाई अनुदान
बुधबार, कात्तिक १४, २०८१
जिल्लाको तानसेन नगरपालिका –११ बन्दीपोखराका भैसीपालक किसानलाई अनुदान दिइएको छ । वडा कार्यालयले भैसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान दिएको हो ।
मनाइयो काग तिहार
बुधबार, कात्तिक १४, २०८१
कागलाई पूजा गरी मीठा–मीठा खान दिएर काग तिहार मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने यो पर्व बुधबार मनाइएको हो ।
भैँसीपालक किसानलाई अनुदान
बुधबार, कात्तिक १४, २०८१
भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो ।
यसो गरे कसो होला ?
बुधबार, कात्तिक १४, २०८१
देश बनाउने सन्दर्भमा हामी आफू बाहेकको अन्य पक्षको जिम्मेवारी र कर्तव्य हो भनि ठान्ने हाम्रो मानसिकता जबसम्म त्याग्न सक्दैनौ तबसम्म देश वा जिल्ला वा आफ्नो पालिका बन्दैन भन्ने निष्कर्षमा पुग्नु पनि अन्यथा हुदैँन अब । हामी परिवर्तन चाहान्छौं वा हामी परिवर्तन चाहान्छौं वा परिवर्तन आवश्यक छ मात्र भन्छौं तर यो...
तिहार सुरू, आज काग तिहार
बुधबार, कात्तिक १४, २०८१
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि विधिवत् रुपमा सुरु भएको हो ।
काग तिहारको महत्व
बुधबार, कात्तिक १४, २०८१
आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । काग तिहारको आफ्नै महत्व छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका...
तानसेन–५ मा एकिकृत घुम्ती सेवा शिविर
मंगलबार, कात्तिक १३, २०८१
तानसेन नगरपालिकाले आयोजना गरेको एकिकृत घुम्ती सेवा शिविरमा किसानलाई विउविजन हस्तान्तरण गर्दै तानसेन –५ का वडा अध्यक्ष रामबहादुर रावल ।
रामपुरमा किशोर –किशोरी प्रजनन् स्वास्थ्य तथा महिला वित्तीय साक्षरता
मंगलबार, कात्तिक १३, २०८१
जिल्लाको रामपुरमा किशोर–किशोरी प्रजनन् स्वास्थ्य तथा महिला वित्तीय साक्षरता कार्यक्रम भएको छ । रामपुर –१० वडा कार्यालयको आयोजनामा कार्यक्रम भएको हो ।
बर्दाकोट गाउँका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा
मंगलबार, कात्तिक १३, २०८१
जिल्लाको रामपुर नगरपालिका–१ बर्दाकोट गाउँमा स्वास्थ्य सेवा विस्तार गरिएको छ । नागरिकमा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गरेको हो ।


