नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ
सोमबार, जेठ २१, २०८१
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते (थप विवरण आउँदै)
सोमबार, जेठ २१, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
सत्तारूढ दललाई नै मन परेन बजेट
सोमबार, जेठ २१, २०८१
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति उद्योगी व्यवसायीहरु उत्साहित भए पनि सत्तारुढ दलका नेताहरु नै असन्तुष्टि देखिएका छन् ।
प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन
सोमबार, जेठ २१, २०८१
लायन्स क्लव अफ रणउजिरेश्वरीको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन भएको छ ।
रामपुरका महिलालाई तालिमसँगै प्रविधि
सोमबार, जेठ २१, २०८१
जिल्लाको रामपुर नगरपालिकाले महिलाहरुलाई तालिमसँगै प्रविधि दिएको छ ।
भेदभाव र छुुवाछुुतको अन्त्य गरौं
सोमबार, जेठ २१, २०८१
नेपाली समाजमा अझै पनि जातिय भेदभाव र छुवाछुत कायमै रहेको छ ।
बजेटले उद्योगी उत्साहित
आइतबार, जेठ २०, २०८१
बुटवल–भैरहवा करिडोरमा रहेको एभरेष्ट रोलिङ मिल्स सञ्चालनको सुरसार हुँदैछ । केही समयदेखि बन्द अवस्थामा रहेको उद्योग सरकारले ल्याएको बजेट र परिवर्तित व्यवस्थापछि सञ्चालनमा ल्याउन थप सहज भएको सञ्चालक अरुण गोयन्काले बताए ।
रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल
आइतबार, जेठ २०, २०८१
रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल रायमाझी निर्विरोध चयन भएका छन् । समितिको छहरामा भएको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले रायमाझीलाई अध्यक्षमा चयन गरेको हो ।
रैनादेवी छहराको विकासः गाउँ–गाउँमा सडक कालेपत्रे हुँदै
आइतबार, जेठ २०, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको सडक पहिलो प्राथमिकतामा परेको छ । ‘आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार’ भने नारालाई प्राथमिकतामा राखेर काम गर्दै आएको पालिकाले सबैभन्दा बढी सडक निर्माण र मर्मतलाई प्रथामिकतामा राखेको हो ।
प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार हो: लम्साल
आइतबार, जेठ २०, २०८१
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । शनिबार नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा तथा वनभोज कार्यक्रमलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष लम्सालले पछिल्लो समय सरकारबाटै प्रेसमाथि आक्रमण हुँदै गएकाले लोकतन्त्रमाथि नै प्रहार भएको बताएका हुन् ।...
प्रेस युनियनको साधारण सभा: ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक
आइतबार, जेठ २०, २०८१
नेपाल प्रेस युनियन पाल्पा शाखाको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको छ । शनिबार जिल्लाको रामपुरमा भएको युनियनको साधारण सभा ६ बुँदे रामपुर घोषणापत्र सार्वजनिक गर्दै सकिएको हो ।


