Shittalpati
दाङमा सवारी दुर्घटना, दुईको मृत्यु
दाङमा सवारी दुर्घटना, दुईको मृत्यु दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
श्रीनगर यातायातका चालकलाई प्रशिक्षण
श्रीनगर यातायातका चालकलाई प्रशिक्षण जिल्लामा दिनहुँ सवारी दुर्घटना हुँदै गएपछि सवारी चालकलाई सचेतना प्रशिक्षण दिइएको  छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि अन्तर्गतका सवारी चालकलाई सचेतना सम्बन्धी प्रशिक्षण दिइएको हो ।
पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा लोकसेवा र स्थानीय तहबीच छलफल
पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा लोकसेवा र स्थानीय तहबीच छलफल लुम्बिनी प्रदेश लोक सेवा आयोग र बुटवल उपमहानगरपालिकाबिच छलफल भएको छ । पदपूर्ति र जनशक्ति व्यवस्थापनका विषयमा आयोग र उपमहानगरपालिकाबिच छmलफल भएको हो ।
बुटवलका मेयरको नमुना काम : आधुनिक पशु बधशालासँगै मासुु विक्री कक्ष सञ्चालन
बुटवलका मेयरको नमुना काम : आधुनिक पशु बधशालासँगै मासुु विक्री कक्ष सञ्चालन बुटवल उपमहानगरपालिकामा प्रमुखको जिम्मेवारी सम्हालेका खेलराज पाण्डेयले  एक पछि अर्को गरी प्रशसंनिय कार्य गर्दै आएका छन् ।
श्रीनगरको विकासमा तानातान, नगर सरकार अलमलमा  
श्रीनगरको विकासमा तानातान, नगर सरकार अलमलमा   जिल्लाको ऐतिहासिक तथा पर्यटकीय स्थल श्रीनगरडाँडा तानसेनको ताज हो । यो पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन
एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् ।
सञ्चार, सीप तथा भाषण कला तालिम सकियो
सञ्चार, सीप तथा भाषण कला तालिम सकियो पाल्पा जेसिसको आयोजना र तानसेन नगरपालिका –५ वडा कार्यालयको सहयोगमा  तानसेनमा सञ्चालित दुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सकिएको छ ।
नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : महामन्त्री थापा
नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् ।
बजेट पूर्ण कार्यान्वयन होस्
बजेट पूर्ण कार्यान्वयन होस् सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेका हुन् । बजेटको आकार गत वर्षभन्दा ठूलो छ । जुन गत वर्षको भन्दा १ खर्ब ९ अर्बले बढी हो । गत वर्षको बजेट १७ खर्ब ५१ अर्ब...
Weather Update