‘संगम मेडिकल छात्रवृत्ति’ वितरण
आइतबार, भदौ ३०, २०८१
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार
आइतबार, भदौ ३०, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो । लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज...
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री
आइतबार, भदौ ३०, २०८१
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्याउने गरी संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दही बिक्री गरेर मनग्य आम्दानी
आइतबार, भदौ ३०, २०८१
टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन ।
सुनको मूल्यमा कीर्तिमान
आइतबार, भदौ ३०, २०८१
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
किन बढदै छ राजनीतिप्रति नकारात्मक सोच ?
आइतबार, भदौ ३०, २०८१
सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
किन बढ्दै छ राजनीतिप्रति नकारात्मक सोच ?
आइतबार, भदौ ३०, २०८१
सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
प्राथमिक उपचार सबैले जानौं
आइतबार, भदौ ३०, २०८१
प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो ।
पाल्पाको पर्यटन विकासका लागि अगाडि सर्नुहोस्, लगानी हामी गर्छौ : अध्यक्ष ढकाल
आइतबार, भदौ ३०, २०८१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाको पर्यटकीय विकासका लागि अग्रसर हुन जिल्लावासीलाई आग्रह गरेका छन् ।
रानीमहल पुगे साहित्यकार
शनिबार, भदौ २९, २०८१
साहित्यकारहरु पाल्पाको ऐतिहासिक पर्यटकीयस्थल रानीमहल पुगेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग काठमाडौं र नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाको संयुक्त आयोजनामा भएको कविता वाचन कार्यक्रममा सहभागी हुन जिल्लादेखि केन्द्रसम्मका साहित्यकारहरु रानीमहल पुगेका हुन् ।
तानसेनमा मनाइयो राष्ट्रिय बाल दिवस
शनिबार, भदौ २९, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । नेपाल बाल संगठन जिल्ला कार्यसमिति पाल्पाको आयोजनामा ‘बालिकामा लगानी सुनिश्चित भविष्य’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ६० औं बालदिवस मनाइएको हो ।


