Shittalpati
पोके व्यापारी समाउँदै पाल्पा उद्योग वाणिज्य संघ
पोके व्यापारी समाउँदै पाल्पा उद्योग वाणिज्य संघ पाल्पा उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न स्थानमा गैरकानूनी रुपमा व्यापार व्यावसाय गर्दै हिड्ने पोके तथा घुमुवा व्यापारीलाई नियन्त्रणमा लिन थालेको छ ।
सुुन तोलाकै १ लाख ५७ हजार ३ सय  पुुग्यो
सुुन तोलाकै १ लाख ५७ हजार ३ सय  पुुग्यो नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता
‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता जिल्लाको तानसेनमा ‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता भएको छ । टेक्निकल टिचर्स एसोसियन (टिटिए) पाल्पाको आयोजनामा प्राविधिकधार सञ्चालित सामुदायिक विद्यालयस्तरीय माध्यामिक तहको ‘रोल अफ टेक्निकल एजुकेसन इनइन्टरनसिप डेभलपमेन्ट’ शिर्षकमा सेमिनार (पावर पोइन्ट प्रस्तुतिकरण प्रतियोगितामा) भएको हो ।
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल  नियुक्त
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल  नियुक्त लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । 
केराखेतीबाट वार्षिक  १४ लाख आम्दानी
केराखेतीबाट वार्षिक  १४ लाख आम्दानी दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
पाल्पा–काठमाडौं रात्री ‘सोफा सिटर बस’ सेवा सञ्चालनमा
पाल्पा–काठमाडौं रात्री ‘सोफा सिटर बस’ सेवा सञ्चालनमा पाल्पादेखि काठमाडौंका लागि रात्रिकालिन ‘सोफा सिटर बस’ सेवा सञ्चालन गरिएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आइतबारदेखि आरामदायी यात्राका लागि सुविधा सम्पन्न यातायात सेवा सञ्चालनमा ल्याएको हो ।
माओवादीलाई ०६४ कै अवस्थामा पुुर्‍याउन्छौं : नेता पाण्डेय
माओवादीलाई ०६४ कै अवस्थामा पुुर्‍याउन्छौं : नेता पाण्डेय नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नेत्रप्रसाद पाण्डेयले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा पु¥याउने गरी आफुहरु लागेको बताएका छन् ।
सत्ता कब्जा रणनीति नै हो त ?
सत्ता कब्जा रणनीति नै हो त ? साशकले सत्ता कब्जा गर्नु भनेको आफ्नो अनुकुल बनाउनु नै हो । राष्ट्रको मुख्य–मुख्य पदहरुमा आफु अनुकुलका व्यक्तिलाई मनोनित गर्नु नै हो ।
ओजोन तह बचाऔं
ओजोन तह बचाऔं ओजोन तह अक्सिजनको ३ अणु, तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्याँस हो । जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%) मा पाइन्छ । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ ।
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्युु  भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, चितवन, बर्दिया, ताप्लेजुङ  र सिराहामा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको अकालमै ज्यान गएको हो ।
Weather Update