गणेशमान सिंहको स्मृति दिवस मनाइयो
बुधबार, असोज २, २०८१
देशका अधिकांश भागमा मौसम सफा रहने
बुधबार, असोज २, २०८१
देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
बुधबार, असोज २, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।
पाल्पाली व्यवसायीको फन्दामा ‘पोके व्यापारी’
बुधबार, असोज २, २०८१
जिल्लाका विभिन्न स्थानमा गैरकानूनी रुपमा व्यापार व्यावसाय गर्दै हिड्ने पोके तथा घुमुवा व्यापारी धमाधम पाल्पाली व्यवसायीको फन्दामा पर्न थालेका छन् । व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नु पर्ने भएपनि विना दर्ता र कर, विलविजक नै जारी समेत नगरी भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक, अण्डा, कुखुरा, औषधि,...
सोह्र श्राद्ध सुरु, पक्षभर गरिँदै छ पितृको सम्झना
बुधबार, असोज २, २०८१
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरू भएको छ । सोह्रश्राद्धमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृपक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको...
असोजमा पनि घटाए बैंकहरुले ब्याजदर
बुधबार, असोज २, २०८१
वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।
गरियो विश्वकर्मा पूजा
बुधबार, असोज २, २०८१
कालीगढहरूले फलामजन्य वस्तुहरुको धुमधाम पूजाआजा गरी मंगलबार विश्वकर्मा पूजा गरेका छन् । आ–आफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजार लगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको हो ।
श्रद्धाकर्म सोह्रश्राद्ध
बुधबार, असोज २, २०८१
आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । यसमा द्रिवंगत सबै पितृहरूको कल्याण गर्ने उद्देश्य राखेर पिण्डद्रान गर्ने पर्व सोहश्राद्ध हो । एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र्र शुक्लपूर्णिमाद्रेखि आश्विन औंसीसम्मका वा जमरे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो ...
संविधान संशोधनमा महिलाका मुद्दा
मंगलबार, असोज १, २०८१
नेपालमा यतिबेला संविधान संशोधनको औचित्य र सान्दर्भिकताबारे बहस भइरहेको छ । संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पूरा भइसकेकाले संशोधनको बहस हुनु अस्वभाविक होइन । सामान्यतया संविधान जारी भएको १० वर्षभित्र संशोधन गर्ने परम्परा छ ।
प्रदेशसभा सदस्यलाई आचारसंहिता
मंगलबार, असोज १, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
सुनको मूल्यमा सामान्य गिरावट
मंगलबार, असोज १, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो ।


