तानसेनको पर्यटन र पहल
बिहीबार, असोज ३, २०८१
‘दलबीच एकता, समन्वय र सहकार्य जरुरी छ’
बिहीबार, असोज ३, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबीच दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताएका छन् ।
बौद्ध विश्वविद्यालयको उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्ने
बिहीबार, असोज ३, २०८१
प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विशिष्टिकृत विश्वविद्यालयका रूपमा स्थापित विश्वविद्यालयको शैक्षिक उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ ।
संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड
बिहीबार, असोज ३, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
प्रयोगविहीन भयो झोलुङ्गे पुल
बिहीबार, असोज ३, २०८१
कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बिहीबार, असोज ३, २०८१
दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा दुुई जनाको ज्यान गएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
संविधानको कार्यान्वयनमा जोड देऊ
बिहीबार, असोज ३, २०८१
संविधान देशको मूल कानून हो । यसले राज्य सञ्चालनमा आवश्यक निर्देशन गर्ने गर्दछ । यसले देशका हरेक पक्ष र क्षेत्रका लागि आवश्यक पर्ने ऐन ,नियम ,नियावली,नीति निर्माणको आधार तय गर्दछ भने राज्य सञ्चालन तथा सुशासन स्थापित गर्न पनि यसको उत्तिकै महत्व तथा भूमिका रहेको देखिन्छ ।
संविधान दिवसको सन्दर्भ
बिहीबार, असोज ३, २०८१
आज संविधान दिवस । मुलुकले जनप्रतिनिधिबाट लिखित संविधान पाएको ९ वर्ष पूरा भएको छ । इतिहासमै पहिलो पटक जनप्रतिनिधिबाट सम्मिलित संविधान निर्माण भएको दिन हो । असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा समेत घोषणा गरेको छ ।


