Shittalpati
आर्थिक विकास र सहकारी
आर्थिक विकास र सहकारी नेपालमा सहकारी समस्या समाधानका लागि सरकार र नागरिकस्तरबाट अत्यान्तै धेरै प्रयासहरु भएका छन् । सहकारीमा विशेष गरेर सदस्यहरुको निक्षेप रकमलाई दुरुपयोग गरेका धेरै जसो राजधानी र शहरमुखि संस्थाहरुमा देखिएका यी समस्या पहिचान र समाधानका लागि सबै पक्षको ध्यान जानु आवश्यक देखिन्छ ।
चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर
चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित ‘इसेवा महा–उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ नाम गरेको अफर सार्वजनिक गरेको छ ।
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन   
आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन    दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा परिचित हुँदै गएको हो ।    
देशभर मनसुनी वायुको प्रभाव कायम
देशभर मनसुनी वायुको प्रभाव कायम हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ । 
सुनसान ‘रिहार’ धाम
सुनसान ‘रिहार’ धाम पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ । 
सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि
सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ ।
सहकारी प्रतिवेदन कार्यान्वयन गर
सहकारी प्रतिवेदन कार्यान्वयन गर सहकारी बचत दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले ९९ दिनको अध्ययनपछि प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले सुझावसहित सहकारीमा देखिएका समस्याहरुको प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदनमा सहकारीको बचत अपचलन गर्ने सञ्चालक मात्र होइन, रकम लिने, खर्च गर्ने र गराउने सबैलाई कानुनी रूपमा उत्तरदायी बनाउन सरकारलाई स्पष्ट मार्गनिर्देशन गरिएको...
तानसेनमा गणेश सहकारीले मनायो ११ औं साधारण सभा
तानसेनमा गणेश सहकारीले मनायो ११ औं साधारण सभा तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले ११ औं साधारण सभा मनाएको छ । सहकारीले विहीबार एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
सुनको मूल्य तोलामा आठ सयले घट्यो
सुनको मूल्य तोलामा आठ सयले घट्यो उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला आठ सयले घटेको छ ।
Weather Update