तानसेनमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास
शुक्रबार, असोज १८, २०८१
अवश्य एक दिन देश बन्ने छ !
शुक्रबार, असोज १८, २०८१
अथाहा स्रोत साधन र सम्भावनालाई व्यवास्ता गर्दै सुनको कचौरामा वैदेशिक सहयोग र अनुदानको भरमा देश निर्माणको सपना देखेका नेतृत्वकर्ता भएको देश नेपाल भन्दा फरक नपर्ला । हुन पनि राजनीतिक नेतृत्वले व्यवहार र कार्यशैलीलाई परिवर्तन नगर्दा देश विकासको बाधकको रुपमा संविधानका ती निर्जिव शब्दलाई दोष दिदैं साशन व्यवस्था र संविधान पटक–पटक...
पशु दिवसको औचित्य
शुक्रबार, असोज १८, २०८१
आज विश्व अन्तर्राष्ट्रिय पशुु दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । जनावरहरूको संरक्षण गर्नुका साथै महत्वका बारेमा जागरूक गराउन हरेक वर्ष अक्टोबर ४ मा यो दिवस मनाउने गरिन्छ । पशुपंक्षी सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा पाइने र घरपालुवा जीव...
कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै पहिलो बन्यो स्वास्थ्य कार्यालय पाल्पा
बिहीबार, असोज १७, २०८१
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेशभरीका १२ जिल्लाका कार्यालयले गर्ने कार्यसम्पादन मूूल्याङ्कनमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको हो ।
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट
बिहीबार, असोज १७, २०८१
तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो सेवा नयाँ कार्यालयबाट दिन थालेको छ । समितिले विहीबारदेखि पहिलेको ठाउँबाट केही तल तानसेन –३ भगवती टोलस्थित पहिलेको मोनिका गेष्ट हाउस र हालको होटल तानसेन सिटी भएको घरबाट सेवा दिन थालेको हो ।
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा
बिहीबार, असोज १७, २०८१
नेपालीहरुको महान पर्व बडा दशै, शुभ दिपावली, नेपाल संवत, छठ पर्वहरुलाई लक्षित गरेर पाल्पामा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, सामुदायिक प्रहरी सेवा, यातयाता व्यवसायी कम्पनीहरुले संयुक्त रुपमा यात्रु सहायता कक्ष सञ्चालन गरेका हुन् । जिल्लाका राजमार्ग क्षेत्रमा केन्द्रित गरेर...
दसैंको पहिलो दिन : पाल्पाका भगवती मन्दिरहरुमा पुजापाठ र भजन किर्तन गर्नेको भिडभाड
बिहीबार, असोज १७, २०८१
आज बडादशैको पहिलो दिन घटस्थापनाको दिन पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ ।
आज घटस्थापना, घर–घरमा जमरा राखिँदै
बिहीबार, असोज १७, २०८१
नेपालीहरूको महान् चाड बडादसैं आज (विहीबार)बाट सुरु भएको छ । बडादसैंको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ–आफ्नो घर–घरमा जमरा राख्ने गर्दछन् ।
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
बिहीबार, असोज १७, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउन्छिन् ।
नवरात्रि प्रारम्भ र घटस्थापना
बिहीबार, असोज १७, २०८१
आजबाट नवरात्रि प्रारम्भ भएको छ । नवरात्रिको पहिलो दिन आज घटस्थापना हो । यस दिन देखि नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ ।
बाढीपहिरामा परी मृत्युु हुनेको संख्या दुई सय २८ पुुग्यो
बिहीबार, असोज १७, २०८१
बाढी–पहिरामा परी हालसम्म दुई सय २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गएका बाढी पहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको हो । जसमा २५ जना बेपत्ता भएका छन् ।
माउन्ट भ्यालीमा टिका र जमरा लगाइदिएर विद्यार्थीलाई दसैं छुट्टी
बुधबार, असोज १६, २०८१
जिल्लाको माथागढी गाउँपालिकाको सराइमा रहेको माउण्ट भ्याली इङ्गलिस स्कूलले निधारमा टिका, हातमा दक्षिणा र कानमा जमरा लगाइँदिदै विद्यार्थीलाई दसैं छुट्टी दिएको छ । नेपालीहरुको महान चाड बडा दसैं नजिकै जादाँ स्कुलले शिक्षक, कर्मचारीहरुबिच टिका जमरा लगाएर शुभकामना आदान–प्रदान गरी दसैं छुट्टी गरेको हो ।


