Shittalpati
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकले पाए उपचार
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकले पाए उपचार दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे ।
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।
आज विश्व स्वतन्त्रता दिवस
आज विश्व स्वतन्त्रता दिवस आज विश्व स्वतन्त्र दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।
अनुसन्धान गर्न देऊ
अनुसन्धान गर्न देऊ सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धान भइरहेको छ । तर उनका समर्थ र कार्यकर्ताहरु भने न्यायलयलाई नै प्रभावित पार्ने गरी निरन्तर आन्दोलनमा उत्रिएका छन् ।
नेतृत्वलाई युवाको  प्रश्न : खै विदेश जानबाट युवालाई रोक्ने योजना ?
नेतृत्वलाई युवाको  प्रश्न : खै विदेश जानबाट युवालाई रोक्ने योजना ? पाल्पाका युवाहरुले स्थानीय तहहरुका प्रमुखसँग विदेश जानबाट युवालाई रोक्ने योजना के छ भनेर प्रश्न गरेका छन् । शुक्रबार पाल्पा जेसिजले तानसेनमा आयोजना गरेको स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस कार्यक्रममा सहभागी युवाहरुले विदेश जानबाट रोक्ने योजनाका बारेमा नेतृत्वसँग प्रश्न गरेका हुन् ।
पर्यटकीय गन्तव्यस्थल बन्दै  गुल्मीको रेसुङ्गा
पर्यटकीय गन्तव्यस्थल बन्दै  गुल्मीको रेसुङ्गा गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय  पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ)
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ) तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस
भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदहराम भएको छ : उपाध्यक्ष श्रेष्ठ
भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदहराम भएको छ : उपाध्यक्ष श्रेष्ठ नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदहराम भएको बताएका छन् । पाल्पाको तानसेनमा माओवादी केन्द्रले आयोजना गरेको अगुवा कार्यकर्तासँगको भेटघाटमा बोल्दै उनले आफुलाई ठूलाबडा, शक्तिशाली भन्नेहरु भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदाहराम भएको बताएका हुन् ।
‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’
‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् ।
पाल्पाका युवाहरुको सक्रियता
पाल्पाका युवाहरुको सक्रियता पाल्पाका युवाहरुको सक्रियतामा आज जिल्लामा दुई महत्वपूर्ण कार्यक्रम हुन लागेका छन् । जेसिज र साइक्लिङ संघमा आवद्ध युवाहरुले छुट्टाछुट्टै ऐतिहासिक कार्यक्रम गर्न लागेका हुन् ।
Weather Update