Shittalpati
विद्यार्थीको भविष्यप्रति जिम्मेवार बन
विद्यार्थीको भविष्यप्रति जिम्मेवार बन शिक्षक आन्दोलनका कारण देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मर्कामा परेका छन्। शिक्षकहरू तीन हप्तादिनदेखि आन्दोलनमा छन् । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानको तयारीमा जुट्नुपर्ने शिक्षकहरु विद्यालय छाडेर आन्दोलनमा उत्रिदा वार्षिक परीक्षाको नतिजासँगै भर्ना अभियान अगाडि बढ्न सकेको छैन् ।
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयको भर्ना प्रभावित, निजीमा धमाधम भर्ना
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयको भर्ना प्रभावित, निजीमा धमाधम भर्ना शिक्षक आन्दोलनका कारण पाल्पासहित देशभैभरका सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित बनेको छ । सरकारले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गरे पनि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुँदा भर्ना अभियान नै प्रभावित बनेको हो ।
आज विश्व सम्पदा दिवस मनाइँदै
आज विश्व सम्पदा दिवस मनाइँदै आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइँदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै देशभरिका बालबालिकालाई यही बैंशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन लागिएको जनाएको छ ।
व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना
व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना जिल्लाको रामपुरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम भएको छ । नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाले जडा नं. ९ मा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
सम्पदा संरक्षण गरौं
सम्पदा संरक्षण गरौं सम्पदा हाम्रा पहिचान हुन् । कुनै पनि जाति, समाज, क्षेत्र वा मुलुकका सम्पदालाई पहिचानका रुपमा लिने गरिन्छ । सम्पादा अमूल्य, अतुल्य विगतको पहिचान दिने स्रोत हुन् । मानव सभ्यता र इतिहासका साक्षी हुन् । तर तिनै पहिचानका स्रोतहरु राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाका कारण नेपालामा रहेका अनेक...
नदीमा बेपत्ता दुई बालकको शव फेला
नदीमा बेपत्ता दुई बालकको शव फेला नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन  २६ वर्षपछि कार्यान्वयनमा
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन  २६ वर्षपछि कार्यान्वयनमा सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो ।
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन् ।
सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइन्
सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए ।
Weather Update