कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित
बिहीबार, असार २६, २०८२
वास्तुदाेष निवारण
बिहीबार, असार २६, २०८२
वास्तुविज्ञान भनेको मूलतः प्राचीनकालका अनेकौं ऋषि महर्षिहरूले अनुसन्धान गरी तयार पारेको प्रकृति, पञ्चमहाभूत र मानव (प्राणी) बीच सन्तुलन गर्ने वैज्ञानिक विधि (पद्धति) हो।
आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
बिहीबार, असार २६, २०८२
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । व्यास जयन्ती पनि यहि दिन परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ ।
ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन
बिहीबार, असार २६, २०८२
जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८÷०७९ देखि चालु आवको जेठ मसान्तसम्मकोे हो ।
कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाउँदै रुरुका किसान
बिहीबार, असार २६, २०८२
रुरुक्षेत्र गाउँपालिकाका किसानले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको रुरु कृषि परियोजनाले किसानहरूलाई उत्पादन र उत्पादित उपजको बजारीकरणमा सहयोग गरेपछि उनीहरूले कृषि र पशुपालनलाई रोजगारीको प्रमुख माध्यम बनाएका हुन् ।
ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब
बिहीबार, असार २६, २०८२
यहाँको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको थेरापी सेन्टरले आर्थिक अभाव झेल्नु परेको छ । तुलसीपुरस्थित अपाङ्ग समाज सुधारको सहकार्यमा सञ्चालित उक्त थेरापी सेन्टरले तीन जना कर्मचारीलाई ऋण खोजेर तलब खुवाउनु परेको जनाइएको छ ।
लता के.सी.को पाहुर
बिहीबार, असार २६, २०८२
माता जान्दवीदेवी खड्का क्षेत्री र पिता लक्ष्मीबहादुर खड्का क्षेत्रीको सुयोग्य सुपुत्रीको रूपमा लता के.सी.को जन्म वि.सं.२०१७ साल जेष्ठ २७ गते भएको हो । बी.ए. उत्तीर्ण गरी वि.सं.२०५२ सालदेखि शिक्षण पेशालाई अगाली वि.सं.२०७२ मा सेवा निवृत्त हुनु भएकी लता के.सी नेपाली साहित्यको आकाशमा सशक्त नारी हस्ताक्षरको रूपमा उपस्थित हुनु भएको छ ...
न्यायालयमा राजनीतिक छाया
बिहीबार, असार २६, २०८२
गत बुधबार राति सर्वोच अदालतबाट फैसला भयो । अध्यादेशको बलमा संवैधानिक निकायमा नियुक्ती भएका पदाधिकारीहरुको रिटमा अदालतले फैसला सुनायो । यसमा पनि प्रधानन्यायधिश नै अल्पमतमा परे । यो प्रकरणले कालो कोटधारी न्यायमुर्ति माथि दलको राजनीतिक छाया राम्रोसँग परेको रहेछ भन्ने कुरा प्रस्ट हुन्छ ।
गुरुको सम्मान गरौं
बिहीबार, असार २६, २०८२
आज गुरु पूर्णिमा हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो मनाउने गरिन्छ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा पर्दछ । संस्कृत शब्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः...
पहिरोले अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा, जोखिम कायमै
बुधबार, असार २५, २०८२
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
दाउन्नेमा पहिराले नारायणघाट बुटवल सडक अवरुद्ध
बुधबार, असार २५, २०८२
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवलखण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरो : सडक अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह
बुधबार, असार २५, २०८२
सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।


